Headlines

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ। नाडा अटो शोले नेपालका…

Read More
आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई आएको थियो इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव—तर उनले किन अस्विकार गरे?

विश्वकै चर्चित वैज्ञानिकलाई सन् १९५२ मा इजरायलको सर्वोच्च पदको प्रस्ताव आएको थियो, तर आफ्नै सीमाको कुरा गर्दै आइन्स्टाइनले नम्रतापूर्वक अस्वीकार गरेका थिए विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई कहिल्यै राजनीतिमा सक्रिय नेताको रूपमा कल्पना गरिएको थिएन। तर इतिहासको एउटा रोचक मोडमा उनलाई Israel को राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। अझ रोचक कुरा के भने, आइन्स्टाइनले त्यो प्रस्ताव…

Read More

जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारितासम्बन्धी प्रतिवेदन ऊर्जामन्त्रीसमक्ष पेश

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित…

Read More

आजदेखि प्रविधि क्षेत्रमा के केमा कर बढ्यो, के के मा घट्यो: कसलाई फाइदा कसलाई बेफाइदा?

नयाँ आर्थिक वर्ष २०८३/८४ आज (साउन १) देखि कार्यान्वयनमा आएको छ। यससँगै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, २०८३ र त्यसअन्तर्गतका राजस्वसम्बन्धी अनुसूची मार्फत प्रविधि, सूचना प्रविधि, डिजिटल सेवा, राइड शेयरिङ, विद्युतीय सवारी (ईभी) लगायतका क्षेत्रमा नयाँ कर व्यवस्था तथा नीतिगत सुधार लागू गरेको छ। यस वर्षको सबैभन्दा चर्चित व्यवस्थामध्ये राइड शेयरिङ…

Read More
Airbus TU MOU

Airbus signs Memorandum of Understanding with Tribhuvan University for aerospace capacity building in Nepal

Airbus, a global aerospace pioneer, and Tribhuvan University, Nepal’s largest public university, have signed a Memorandum of Understanding (MoU) for a holistic partnership to boost the Himalayan nation’s human capital in aerospace. The collaboration will focus on academic development, research, training, industry exposure and joint initiatives in aerospace technologies. Jürgen Westermeier, President and Managing Director,…

Read More
NTC

नेपाल टेलिकमले ल्यायो सब्स्क्रिप्सनमा आधारित प्रिपेड प्याकेज सेवा, हरेक महिना सब्स्क्राइब गरिरहनु नपर्ने

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्शनमा आधारित मोडलअन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ। यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सब्सक्राइब गरिरहनुपर्ने आवश्यकता रहने छैन। सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटक देखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ। नेपाल टेलिकमले यसका…

Read More

बैतडीमा प्राविधिक विद्यालय छ, विद्यार्थी छैनन्

बैतडीमा गाउँकै विद्यालयमा जीवनोपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका प्राविधिक धारतर्फका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नआउँदा ती विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। प्राविधिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी नहुँदा शिक्षा विभाग, सिटिइभिटी र विद्यालयको करोडौंको लगानी खेर जाने अवस्थामा छन्। बैतडीका १० वटा स्थानीय तहमा प्राविधिक विषयको पठनपाठन गर्ने अनुमति पाएका शिक्षा विभाग अन्तर्गत…

Read More
गुगल

सप्तरीका सङ्ग्रौला गुगलको ‘सफ्टवेयर इन्जिनियर’

सप्तरीको कञ्चनरूप नगरपालिका २ रूपनगर, प्रगतिटोलकी समृद्धि सङ्ग्रौलाले विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गुगलमा सफ्टवेयर इन्जिनियर’ का रूपमा सफलता हात पारेका छन्। समृद्धि गुगल इन्जिनियर बनेको खबर सार्वजनिक भएसँगै उहाँको पुख्यौली गाउँ रूपनगरमा खुसियाली छाएको छ। घरमा बधाई दिन आउनेको भिड लागेको स्मृद्धिका २३ वर्षीय हजुरबुबा देवीप्रसाद सक्सौ सङ्ग्रौलाले बताए। समृद्धिको सफलताले केवल परिवार वा गाउँ…

Read More

शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज बुधबार सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ। परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल…

Read More