Headlines

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच सहकार्य हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी…

Read More

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका…

Read More

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्। त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव…

Read More
JCB जेसीबी

जेसीबी नेपालद्वारा इटहरीमा विश्वास, साझेदारी र ग्राहक सफलता उत्सव मनाउन ग्राहक सम्मान कार्यक्रमको आयोजना

जेसीबी अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ(संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो। यो कार्यक्रम…

Read More
JCB जेसीबी

JCB Nepal hosts Customer Appreciation Meet in Itahari, celebrating trust, partnership and customer success

JCB Nepal, under MAW Earthmovers Pvt. Ltd., successfully hosted the JCB Customer Appreciation Meet at Itahari, bringing together valued customers, association representatives, industry stakeholders and the JCB Nepal team. The program was organized to appreciate and recognize the continued trust, support and partnership of JCB customers from the Koshi region. The event served as a…

Read More

याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पूरा गर्यो

विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ। एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ। मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ। हाल प्रत्येक…

Read More

Yango Ride celebrates one year of creating opportunities & celebrating communities in Nepal

Yango Ride platform, part of the global technology company Yango Group, is celebrating its first anniversary in Nepal, marking one year of providing safer, affordable and reliable mobility solutions all while creating earning opportunities for thousands of people across the country. Since the services started exploring the Nepal market in May 2025, users of Yango…

Read More

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ। नाडा अटो शोले नेपालका…

Read More

विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौं: वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्। उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर…

Read More
टीभीएस रोनिन

टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो मोनोटोन र एगोण्डा

जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोण्डा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जगदम्बा मोटर्सका अनुसार नयाँ मोडलले नेपालमा TVS को प्रिमियम मोटरसाइकल लाइनअपलाई थप विस्तार गर्नेछ। टीभीएस रोनिन मोनोटोन ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रंगमा…

Read More