अर्थ बाणिज्य

दशैंमा अरनिको सिण्डिकेट तोड्दै सिन्धु पाँचपोखरी

दशकौंदेखि ३ नं. प्रदेशको ५ जिल्लामा राज गर्दै आएको अरनिको यातायात सेवा समितिको सिण्डिकेट तोड्न सिन्धु पाँचपोखरी यातायात सेवा प्रा.लि. खडा भएको छ । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुलाई ध्यानमा राखेर यातायात सेवा प्रा.लि.ले सार्वजनीक यातायात सेवा सुरु गर्ने भएको हो ।

तरकारी बजारमा वाणिज्य विभागको अनुगमन, दर्जन पसल कारबाहीमा

बल्खु र कालीमाटीको तरकारी तथा फलफूल बजारमा वाणिज्य विभागले आकस्मिक अनुगमन गरेको छ । शुक्रबार बिहान ३ बजेदेखि अनुगमन गरिरहेको विभागले हालसम्म दर्जन बढी पसलमाथि कारबाही सिफारिस गरेको छ ।

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड 

नेपाल बैंक लिमिटेडले रु दुई अर्ब २४ करोड ५५ लाख खुद मुनाफा गरेको छ । बैंकले आज चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो ।   

साताको शेयर बजार, वाणिज्य बैंकको बोलवाला   

नयाँ वर्षको शुरुसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । कारोवार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ । 

नयाँ वर्षको पहिलो दिन ः शेयर बजार चार अङ्कले बढ्यो    

याँ वर्षको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्यमा ४.७ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब पाँच अङ्कले वृद्धि भई एक हजार १८८.७१ विन्दुमा पुगेको छ ।  

  सोमबार नौ अर्बको टे«जरी बिल बिक्री हुँदै  

काठमाडौँ, २४ चैत (रासस) : नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

प्रतिव्यक्ति आय १२ हजार ५०० डलर पु¥याइने

समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिन यही चैत २० र २१ गते राष्ट्रिय विकास परिषद् बैठक बस्दैछ ।

शेयर बजार : सात अङ्कले घट्यो

पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ । 

परामर्श लिएर शेयर बजार छिर्दै लगानीकर्ता

शेयर बजारको ‘हब’ का रुपमा स्थापित रुपन्देहीको बुटवलमा लगानीकर्ताले परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् ।

एनएमबी बैंकले तीन अर्बको ऋणपत्र बिक्री गर्ने

एनएमबी बैंकले रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रु एक हजार रहेको छ । बैंकले यही फागुन ३० गतेदेखि आगामी चैत ४ गतेसम्म ऋणपत्र बिक्री गर्न लागेको आज जानकारी दिएको हो ।

कमजोर कम्पनीले साधारण शेयर बिक्री गर्न नपाउने

नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङमा न्यूनतम अङ्क पाउने सङ्गठित संस्थालाई प्रारम्भिक सार्वजनिक निष्कासन गर्न नदिने भएको छ...

जनता बैंकले नगद लाभांश दिने

जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ...

चौतारी लघुवित्तको साधारण शेयर बिक्री शुरु

बुटवलमा प्रधान कार्यालय रहेको चौतारी लघुवित्तले आजदेखि साधारण शेयर(आइपिओ) बिक्री शुरु गरेको छ । कम्पनीले रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो...

एनआइसी एशियाको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो...

शेयर बजार थामियो

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ ...

पाँच सय किसान व्यावसायिक मौरीपालक बन्दै

परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना भएको छ...

जैविक विधिबाट तरकारीखेती

कृष्णपुर नगरपालिका–४ बैलकुण्डीका मङ्गल चौधरीले तरकारी खेतीबाट ६ महीनामै रु दुई लाख आम्दानी गर्नुभयो । उहाँले दश कट्ठा जग्गा भाडामा लिएर जैविक विधि प्रयोग गरी तरकारीखेती गर्दै आउनुभएको छ...

विदेशबाट फर्केका युवाले १० लाखसम्म ऋण पाउने अर्थ/बाणिज्य

वैदेशिक रोजगारीबाट फर्केका युवाले १० लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले १० लाखसम्म सरल कर्जा दिने भएको हो...

सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्ने

एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ...

शेयरबजारमा सुधारको संकेत

बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । बजार सुधारको संकेत देखिएसंगै कारोबार रकममा समेत बढोत्तरी आएको छ ...

ट्रेन्डिङ