लोक दोहोरी गीत

निरा छन्त्यालको सुर्तै मायाको भिडियो सार्बजनिक

गायिका छन्त्याल पछिल्लो समयमा निकै चर्चामा

बिरु कर्किको लाइभ दोहोरी डालि गोबन सार्बजनिक

नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बि•क को आवजमा नया गित डालि गोबन namaste entertainment को युट्युब मार्फत सर्बजनिक गरिएको छ।

‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ गीत सार्बजनिक संगै चर्चामा (भिडियो सहित)

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले तयार पारिएको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

चर्चित लोकदोहोरी गायिका निरा छन्त्यालले ल्याईन बजारमा 'बुकी'

चर्चित लोक दोहोरी गायिका निरा छन्त्याल र गायक राजु परियारको स्वरमा रहेको "बुकी" बोलको म्युजिक भिडियो  निरा छन्त्याल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत "कोइली"

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत कोइली भर्खर मात्र सार्वजनिक भएको छ ।

बिष्णु माझीको आवाजमा भूपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक

गायक भुपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक भएको छ । पछिल्लो समयमा गायकको रुपमा आफुलाई परिचय दिदै आईरहेका गायक भट्टराईको नयाँ लोक दोहोरि गीत "बैरी आँखा" आफ्नै यु ट्युव च्यानाल बाट सार्वजनिक भएको हो ।

तेजश रेग्मि र शान्त परियारले एक अर्कामा नक्कले मायाकाे अाराेप लगाएपछि

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरू धमाधम बजारमा सार्वजानिक हुने क्रम बढि रहेकाे छ । विशेष गरि तिजलाई लक्षित गर्दे यति बेला कलाकारलाई तिजगितकाे रेकर्डिङ देखि म्युजिक भिडियाे निर्माण गर्ने चटाराे बढिरहेकाे छ ।

म्याग्देलि गायिका बिमला श्रेष्ठकाे 'संगै नाचेर' तिज गीत बजारमा

बागलुङ नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरू धमाधम बजारमा सार्वजानिक हुने क्रम बढि रहेकाे छ ।

नबराज पन्तको शब्दमा खेम पुनले भरे उत्कृष्ट संगीत 'के छ ओए पान पाते ठुली' मा

यात्राको लागि दुरी र पाईला संगै आउदछ लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्र्दै गर्दा यो एउटा ब्राण्ड सहितको टीमले फेरी अर्कों त्यस्तै मौलिक तीज गीत लिएर आएका छन्।

हजारौ नेपालीहरु को जिबन आधारित परदेशीले पार्यो अलपत्र” हेर्नुस भिडियो सहित

परदेशी युवा हरुको पिडालाई समेटेर लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक किरण बावु र गायिका पुर्णकला विसीको आवाजमा सजिएको लोकदोहोरी गीत ” परदेशीले पार्यो अलपत्र” गीतको भिडियो डिजिटल मिडिया मार्फत सार्वजनिक भएको छ ।

कृष्ण तामाङको लोक दोहोरि गीत "लमजुङ जाने पुल" (भिडियो सहित )

New Lok Dohori Song-2075 | LAMJUNG JANE PUL By Gopi Prasad Gurung/ Sapana Sunar

गायिका गंगा लोहनीको निकै उत्कृष्ट गीत "शंका " सार्बजनिक (भिडियो सहित)

नेपाली गीत संगीतले यती बेला बजारमा छुट्टै तहल्का पिटि रहेको छ उस्तै कलाकार हरुपनि एक पछि एक गरेर उतिनै उत्कृष्ट गीतहरु पस्कि रहेका छन । तेस्तै पछिल्लो समय गायिका गंगा लोहनीको निकै उत्कृष्ट गीत "शंका " सर्बनाजिक भएको छ ।

क्रिस र रन्जु मगरको स्वरमा "कोईली" सार्बजनिक

यात्राको लागि दुरी र पाईला संगै आउदछ लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्ने क्रममा रहेका छन, यी दुई कलाकार क्रिस र रन्जु !

बोल माया पछि प्रकाश सपूतको ‘गलबन्दी’ चर्चा कमाउदै ( भिडियो )

लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत “गलबन्दी” सार्वजनिक भएको छ । शान्ती श्री परियार र प्रकाश सपूतको स्वरमा रहेको उक्त गीतलाई शब्द संगीत संयोजन गायक सपूत स्वयम् आफैंले गरेका छन्।’

चर्चित गायक प्रसाद खाप्तरिको शब्द सृजनामा आयो अर्को मौलिक सालैजो गीत

नेपाली मैलिक गीतको पछिल्लो समय खडेरी छ भन्नेहरुको लागि भने फेरी ढुगा हानेका छन कलाकार टिमहरुले।लोकप्रिय गायक तथा सर्जक युवराज मगरको उत्कृष्ट संगीत र प्रसाद खाप्तरी मगरको शब्दमा तयार भएको मौलिक सालैजो गीत’कुवाको पानी’बजारमा आएको छ।

गोविन्द पुनको मौलिक लोकभाका ‘घुम्टे साइँला’ बजारमा

सर्जक गोविन्द पुनले फेरी अर्को मौलिक लोकभाका “घुम्टे साइँला” लिएर आएका छन् । “घुम्टे साइँला”, चण्डी पूर्णिमाका अवसरमा गलकोटको शिर मानिने घुम्टे लेकमा चढ्दा र झर्दा गाउने गरिन्छ ।

यति धेरै कलाकारहरूको सहकार्यमा बन्यो "पातीले बारेको घर" हेर्ने पर्ने भिडियो

पछिल्लो समय लोक दोहोरी गीतले धेरै छर्लांग मारिसकेको छ। दिनानुदिन उत्कृष्ट लोक दोहोरी गीत बजारमा आउने गरेको छ। यसरी लोक दोहोरी गीतले राम्रो बजार पाउनु आफैमा सुखद र राम्रो पक्ष हो।यसै क्रममा फेरी जोडिदै छ एउटा गरिब परिवारको बास्तविक कथामा आधारित हृदय बिदारक दोहोरी गीत "पातीले बारेको घर" बजारमा आएको छ।

New Nepali lok dohori song | Muna Palayo by Melina Rai, Rajendra Kumar Karki & Kulendra Bishwakarma

New Nepali lok dohori song | Muna Palayo by Melina Rai, Rajendra Kumar Karki & Kulendra Bishwakarma

राम्जी खाड र सिल गुरुङको लोक दोहोरि गीत 'बन फुल '

New Nepali lok dohori song 2076 | Ban Phul by Ramji Khand & Sila Gurung | Ft. Chhultim Gurung

ट्रेन्डिङ