रितु थापा मगर र मनोज भण्डारीको आवाजमा "बाग्लुङको बजार झिली र मिलि" बोलको गीत सार्बजनिक (उत्कृष्ट भिडियो सहित )

निकै मिठो आवाजकी धनी गायिका रितु थापा मगरले यति बेला "बाग्लुंग बजार झिली र मिलि" बोलको गीत लिएर फेरि आएकी छिन। गायिका रितु थापा मगर र मनोज भण्डारीको एउटा बिशुद्द मौलिक सालैजो गीत रहेको छ ।
खेम सेन्चुरीको लय तथा शब्द,केशव बदुको एरेन्जमा रहेको गीतको मिक्शिंग कुमार रानाले गरेका छन् ।

भिडियो निर्देशनमा अब्बल मानिने निर्देशक प्रकाश भट्टको निर्देशन रहेको उक्त गीतमा अभिनय भने बहु चर्चित गायक तथा मोडल प्रकाश सपुत र गायिका स्वमको रहेको छ। त्यसो त रोधी राम्रो बोलको गीतमा पहिलो चोटी अभिनय गरेकी रितुको यो दोस्रो अभिनय संगै गीतमा उत्कृष्ट नॉच प्रस्तुत गरेकी छिन। चर्चित क्यामेरा मेन दुर्गा पौडेलको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको गीत राइजिङ्ग नेपाल इन्टरटेनमेन्ट यूट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतको सफलताको शुभकामना।

New Salaijo song Baglungko Bazar Jhili Ra Mili By Ritu Thapa Magar & Manoj Bhandari Ft Prakash

React on this Post

ट्रेन्डिङ