हजारौ नेपालीहरु को जिबन आधारित परदेशीले पार्यो अलपत्र” हेर्नुस भिडियो सहित

हजारौ नेपालीहरु को जिबन आधारित परदेशीले पार्यो अलपत्र” हेर्नुस भिडियो सहित  
हजारौ नेपालीहरु को जिबन आधारित परदेशीले पार्यो अलपत्र” हेर्नुस भिडियो सहित

गुल्मी, साउन ७
परदेशी युवा हरुको पिडालाई समेटेर लोक गीत संगीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक किरण बावु र गायिका पुर्णकला विसीको आवाजमा सजिएको लोकदोहोरी गीत ” परदेशीले पार्यो अलपत्र” गीतको भिडियो डिजिटल मिडिया मार्फत सार्वजनिक भएको छ ।
परदेशमा रहेर पनी आफनी मायालुको यादमा तडपिएको प्रेमी प्रेमिका विचको भलाकुसारी लाई गीतमा समेटिएको छ ।

किरण बावु को शब्द तथा संगीतमा गीत तयार गरिएको छ । धन कमाउने सपना बोकेर परदेशमा मेहनत गरिरहेका हजारौ नेपालीको वेदनालाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन , रमित ओलीको सम्पादन तथा अमित बावु रोकायाको निर्देशनमा भिडियो तयार गरिएको छ । ” परदेशीले पार्यो अलपत्र” गीतको भिडियोमा सारिका केसी र मौसम हिमालीको अभिनय रहेको छ ।

” परदेशीले पार्यो अलपत्र” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Pradeshile Paryo Alpatra| 2076/2019 By Purna Kala Bc Kiran Babu Ft.Sarika Kc Dhurba Himali

React on this Post

ट्रेन्डिङ