म्याग्देलि गायिका बिमला श्रेष्ठकाे 'संगै नाचेर' तिज गीत बजारमा

म्याग्देलि गायिका बिमला श्रेष्ठकाे 'संगै नाचेर' तिज गीत  बजारमा  
म्याग्देलि गायिका बिमला श्रेष्ठकाे 'संगै नाचेर' तिज गीत  बजारमा

म्याग्देलि गायिका बिमला श्रेष्ठकाे "संगै नाचेर" तिज गीत बजारमा केही दिन अघि सार्बजनिक भएको छ  ।

बागलुङ नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरू धमाधम बजारमा सार्वजानिक हुने क्रम बढि रहेकाे छ । विशेष गरि तिजलाई लक्षित गर्दे यति बेला कलाकारलाई तिजगितकाे रेकर्डिङ देखि म्युजिक भिडियाे निर्माण गर्ने चटाराे बढिरहेकाे छ । यसै क्रममा म्याग्देली चेलि गायिका बिमला श्रेष्ठले पनि केही दिन अघि मात्र संगै नाचेर बाेलकाे तिजगित बजारमा ल्याएकि छिन । विशेष गरि तिजलाई लक्षित गर्दे बिमलाले समय सान्दर्भिक तिजगित बजारमा ल्याएकी छिन ।

गायक सराेज लामाकाे लय शब्द सृजनमा रहेकाे यस गितमा अाबज गायिका बिमला श्रेष्ठ र धन बहादुर गुरूङकाे रहेकाे छ ,भने माेडलमा रितु तामाङ र लामाकाे दमदार नृत्य देख्न सकिन्छ ।अनमाेल फिल्मसकाे प्रस्तुतिमा म्युजिक भिडियाे निर्देशन सराेज लामा,छाँयाङकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टकाे रहेकाे छ ।

New Nepali Teej Song 2076 Sangai Nachera by Bimala Shrestha, Dhan Bahadur Gurung संगै नाचेर

React on this Post

ट्रेन्डिङ