तेजश रेग्मि र शान्त परियारले एक अर्कामा नक्कले मायाकाे अाराेप लगाएपछि

तेजश रेग्मि र शान्त परियारले एक अर्कामा नक्कले मायाकाे अाराेप लगाएपछि  
तेजश रेग्मि र शान्त परियारले एक अर्कामा नक्कले मायाकाे अाराेप लगाएपछि

बागलुङ, सावन २२

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरू धमाधम बजारमा सार्वजानिक हुने क्रम बढि रहेकाे छ । विशेष गरि तिजलाई लक्षित गर्दे यति बेला कलाकारलाई तिजगितकाे रेकर्डिङ देखि म्युजिक भिडियाे निर्माण गर्ने चटाराे बढिरहेकाे छ ।

यसै क्रममा बिगतका बर्षमा जस्तै यस बर्ष पनि चर्चित गायक तेजश रेग्मी र चर्चित गायिका शान्त परियारले नक्कले माया तिजगित केही समय अघि बजारमा ल्याएका छन ।

विशेष गरि तिजलाई लक्षित गर्दे मायाप्रेमकाे एक अन्तरंगलाई टपक्क टिपेर तिजगितकाे शब्द संगित गरेका छन तेजेन्द्र रेग्मिले यस गितमा अाबज गायिका शान्त परियार र तेजश रेग्मिकाे रहेकाे छ ,भने माेडलमा तेजेश रेग्मी,जमेश बिसी र पुजन घिमिरेकाेे दमदार नृत्य देख्न सकिन्छ ।मायालु ईन्टरटेनमेन्टकाे प्रस्तुतिमा म्युजिक भिडियाे निर्देशन शिव बिक,छाँयाङकन अजय रेग्मि र सम्पादन सुजन शाहीकाे रहेकाे छ ।

New Nepali Teej Song 2076 “Nakkale Maya “ By Tejash Regmi and Shanta Pariyar Ft.Pujan&James

React on this Post

ट्रेन्डिङ