लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत "कोइली"

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत "कोइली"  
लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत "कोइली"

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत कोइली भर्खर मात्र सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई ओम रानाले शब्द सिर्जना गरेका छन् भने क्रिस आफुलेनै गीतको लय सिर्जना गरेका छन्।

मौलिक र निकै उत्कृष्ट सो गीतको म्युजिक भिडियो समेत निकै उत्कृष्ट बनेको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने Nigma श्रेष्ठ र दुर्गेश थापाको अभिनय रहेको छ । प्रकाश भट्ट कोरियो ग्राफर /निर्देश मा छायांकन भिष्म बि कार्की र राजेश घिमिरेको रहेको छ। उक्त भिडियो सम्पादन भने भिष्णु शर्माले गरेका छन् ।

गीत सार्वजनिक भए पछि तातो पाटी सँग कुरा गर्दै गायक क्रिस क्षेत्रीलाई गीतलाई सबैले माया गर्नेमा आफूहरुलाई आशावादी रहेको बताउनु भयो ।

गीतको पूर्ण सफलताको शुभकामना

Koili - Durgesh Thapa, Nagma Shrestha || Ranju Magar, Krish Chhetri || New Nepali Song 2019

React on this Post

ट्रेन्डिङ