पछिल्लो समय लगातर फरक गीतहरु आइरहदा गायिका निरा छन्त्याल द्वारा लोकदोहोरी गीत ‘बुकी ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
चर्चित लोक दोहोरी गायिका निरा छन्त्याल र चर्चित गायक राजु परियारको स्वरमा रहेको "बुकी" बोलको म्युजिक भिडियो निरा छन्त्याल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
विजय चन्द दर्पणको शब्द राजेश खड्का सानुको सङ्गीत रहेको छ भने गीतलाई तिलक ओली ले एरेन्ज गरेका हुन् ।
म्युजिक भिडियो लाइ दुर्गा पौडेलको छायांकन, नबिन घर्तीमगरले सम्पादन गरेको उक्त भिडियोमा शंकर बि सी र अन्जली अधिकारीको मुख्य अभिनय रहेको छ भने कोरियोग्राफर र निर्देशन शंकर बिसी को नै रहेको छ । बाल कलाकारको रुपमा खुसि कट्टेल ले साथ् दिएकी छिन।
म्युजिक भिडियो :
New Lok Dohori Song 2076 बुकी Buki By Raju Pariyar & Nira Chhantyal Ft. Shankar & Anjali
प्रतिकृया