चर्चित लोकदोहोरी गायिका निरा छन्त्यालले ल्याईन बजारमा 'बुकी'

चर्चित लोकदोहोरी गायिका निरा छन्त्यालले ल्याईन बजारमा 'बुकी'  
चर्चित लोकदोहोरी गायिका निरा छन्त्यालले ल्याईन बजारमा 'बुकी'

पछिल्लो समय लगातर फरक गीतहरु आइरहदा गायिका निरा छन्त्याल द्वारा लोकदोहोरी गीत ‘बुकी ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित लोक दोहोरी गायिका निरा छन्त्याल र चर्चित गायक राजु परियारको स्वरमा रहेको "बुकी" बोलको म्युजिक भिडियो  निरा छन्त्याल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
विजय चन्द दर्पणको शब्द राजेश खड्का सानुको सङ्गीत रहेको छ भने गीतलाई तिलक ओली ले एरेन्ज गरेका हुन् । 

म्युजिक भिडियो लाइ  दुर्गा पौडेलको छायांकन, नबिन घर्तीमगरले सम्पादन गरेको उक्त भिडियोमा शंकर बि सी र अन्जली अधिकारीको मुख्य अभिनय रहेको छ भने कोरियोग्राफर र निर्देशन शंकर बिसी को नै रहेको छ । बाल कलाकारको रुपमा खुसि कट्टेल ले साथ् दिएकी छिन। 

म्युजिक भिडियो :

New Lok Dohori Song 2076 बुकी Buki By Raju Pariyar & Nira Chhantyal Ft. Shankar & Anjali

React on this Post

ट्रेन्डिङ