नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बि•क को आवजमा नया गित डालि गोबन namaste entertainment को युट्युब मार्फत सर्बजनिक गरिएको छ।
प्रदेशी भुमी कोरियामा रहेका बिरु कार्किको उत्कृष्ट लय सृजना र थेगोमा शब्द भने गायक राजु केसिको रहेको छ।कृष्ण केसिको संगीत सम्योजन रहेको उक्त गितको भिडियो निर्देशन पनि स्वयम् केसिले नै गरेका छन।सुबाश जिसिले छायांकन गरेका छन भने पबित्रा जिसिलले सम्पादन गर्नु भएको छ।
Dali Goban| डाली गोबन| Raju Kc & Dila Bk | New Lokdohori Song 2076| Ft: Lomush ,Sampriya & Minuz
प्रतिकृया