निरा छन्त्यालको सुर्तै मायाको भिडियो सार्बजनिक

निरा छन्त्यालको सुर्तै मायाको भिडियो सार्बजनिक  
निरा छन्त्यालको सुर्तै मायाको भिडियो सार्बजनिक

गलकोट, ३१ असार


कुसल गायिका निरा छन्त्यालको र गायक सितल गुरुङको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार बिजय चन्द ‘दर्पण ‘ को शब्द संकलनमा बहुप्रतिभाका धनि सर्जक प्रकास पराजुलीको लय सिर्जनामा गायिका निरा छन्त्यालको नयाँ तिज गित सुर्ती मायाको बजारमा सार्बजनिक भैसकेको छ ।

गायिका छन्त्याल पछिल्लो समयमा निकै चर्चामा आउन सफल भएकीछन् । उनलाई धेरै टेलिभिजनमा देख्न सकिन्छ र उनको आवाज विभिन्न रेडियाहरुमा गुन्जिरन्छ । उनी बागलुङको वडिगाड गाउपालिका ३ सिसाखानीमा जन्मेरका हुन । कला सँस्कृतिकको जर्गेना गर्नुपर्छ संगै हाम्रो कला कहिलै मार्नु हुदैना भन्ने उदेश्यले काठमाणडौलाइ कर्मथलो बनाएर गित संगितमा लागेको गायिका छन्त्यालको भनाइ रहेको छ ।
शंकर बिसिको निर्देशन तथा कोरियोग्राफीमा दुर्गा पौडेलको छायांकन रहेको छ, भने नबिन घर्ति मगरको उत्क्रिष्ट सम्पादन रहेको उक्त गीतमा शंकर बिसी र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ। त्यस्तै उक्त गीतलाई निरा छत्यालाकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नुहोला ।

https://www.youtube.com/watch?v=oAO1GH03u60&list=TLPQMTUwNzIwMjAqGUhCgfu3yg&index=1

 

React on this Post

ट्रेन्डिङ