खेलकुद

कांडेबासमा सम्पन्न फुटबल खेल बिजेता बुटवलको एकता।

कांडेबासमा सम्पन्न फुटबल खेल बिजेता बुटवलको एकता।

संस्कृति संरक्षण मन्च,कॉडेबास लाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू।

संस्कृति संरक्षण मन्च बागलुङको १९औं वार्षिकोत्सव फागुन ६गते देखि कॉडेबास बजारमा शुरू भईरहेको छ।

सफिया सर्वोत्कृष्ट, सलिना वर्ष खेल

त्रिभुवन आर्मी क्लबकी सफिया पुन सर्वोत्कृष्ट खेलाडी

नेपाल राहिनो क्रिकेट क्लबले सेप्टेम्बर १२ र १३ तारिक "Cross remittance क्रिकेट" प्रतियोगिताको आयोजना गर्ने

 छुसक को अवसरमा सेप्टेम्बर १२ र १३ तारिक नेपालीहरु बीच अन्तर नेपाली क्रिकेट प्रतियोगिता हुने भएको छ । आन्सान शहर मा हुने उक्त प्रतियोगिता टीमसहभागी संख्या अधिक भएकोले सो प्रतियोगिता ईन्छन स्थित KOREA CRICKET ASSOCIATION को क्रिकेट स्टेडीयम हुने भएको छ ।

शारीरिक सुगठन प्रतियोगितामा सहभागि हुँदै रामचन्द्र

भदौ २० र २१ गते हुन गईरहेको राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा सिन्धुपाल्चोकका रामचन्द्र तामाङ सहभागि हुँदै छन् । उनले फिटनेश ग्यारोज काठमाण्डौबाट सिन्धुपाल्चोकको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि जनाएका हुन् ।

१ लाख ११ हजार राशीको भलिवल प्रतियोगिता हुने

प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ११ हजार १ सय ११ रुपैंया नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टीमले ५५ हजार ५ सय ५५ र तेस्रो हुने टीमले २२ हजार २ सय २२ रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेनेगललाई हराउदै अल्जेरिया बन्यो अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन

इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो ।

क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल 

एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

  क्रिकेट–नेपालले चीनलाई हरायो 

एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ ।         

चेन्नाइविरुद्व हारको बदला लिने दाउमा मनाङ

एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नाइसँग खेल्ने भएको छ ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाद्वारा पाकिस्तान ४१ रनले पराजित

आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत १७ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाउन सक्यो।

प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई 

विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।   

दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता हुने  

तोयाकान नेपाल बादोरियो कराँते डो सङ्घ केन्द्रीय समितिले दोस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता–२०१९ शुक्रबारदेखि शुरु हुने भएको छ ।  

बार्सिलोनालाई लिभरपुलले ४-० गोलअन्तरले पराजित. लिभरपुल फाइनलमा

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई लिभरपुलले ४-० गोलअन्तरले पराजित गरेसँगै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ३-० गोलअन्तरले पराजित भएको लिभरपुलले दोस्रो लेगमा भने सनशनीपूर्ण प्रदर्शन गर्दै समग्रमा ४-३ को जित दर्ता गरेको हो ।

पुलिस क्लब सेमिफाइनलमा   

मेची नेत्रालय मेचीनगर गोल्डकपको आज भएको खेलमा भूटानको पारो एफसीलाई ३–० गोलले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पुलिसले सङ्कटा क्लबसँग सामना गर्नेछ ।  

Global News Nepal

आर्मी र बुटवल विजयी   

वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको वाइवाई कर्णाली प्रिमियर लिगमा आर्मी क्लब र न्यू होराइजन बुटवल विजयी भएका छन् । आर्मीले झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई ५८ रनले हरायो ।   

न्तर्राष्ट्रिय खुल्ला कराते तथा किक बक्सिङ च्याम्पियनशिपमा समूह विजेता टोलीलाई रुपन्देहीमा स्वागत   

भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुल्ला कराते तथा किक बक्सिङ च्याम्पियनशिपमा समूह विजेता बनेको नेपाली टोलीलाई आज रुपन्देहीमा स्वागत गरिएको छ ।

भलिबल फाइनल खेल आज

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत भलिबलतर्फको खेलमा पुरुषतर्फ नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब तथा महिलातर्फ प्रदेश नं ३ र सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । 

पुरुष क्रिकेट ः एपिएफ, प्रदेश १, पुलिस र आर्मी सेमिफाइनलमा 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ ।

महिला क्रिकेट ः एपिएफ क्लब सेमिफाइनलमा  

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको लमही क्रिकेट मैदानमा भएको महिला क्रिकेटमा एफिएफ क्लबले प्रदेश ३ लाई नौ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

ट्रेन्डिङ