मनोरञ्जन

New Nepali Song बिहे Bihe -मन परेको मान्छे Raju Pariyar & Anuja ft Anajali Adhikari, Shankar & Jeri

New Nepali Song बिहे Bihe -मन परेको मान्छे Raju Pariyar & Anuja ft Anajali Adhikari, Shankar & Jeri

Aama आमा by CD Vijay Adhikari | Rabindra Lamsal | Feat. Prakash Saput & Hiuwala | New Nepali Song

Aama आमा by CD Vijay Adhikari | Rabindra Lamsal | Feat. Prakash Saput & Hiuwala | New Nepali Song

Ma Ta Pujari by Prabin Bedwal and Alina Rai ft. Ajay shree Magar and Deepa Chamling Rai

Ma Ta Pujari by Prabin Bedwal and Alina Rai ft. Ajay shree Magar and Deepa Chamling Rai

निरा छन्त्यालको सुर्तै मायाको भिडियो सार्बजनिक

गायिका छन्त्याल पछिल्लो समयमा निकै चर्चामा

बिरु कर्किको लाइभ दोहोरी डालि गोबन सार्बजनिक

नेपाली लोक तथा दोहोरी गित संगीतले यति बेला राम्रो बजार पाइरहेको छ। लाइभ दोहोरिमा चर्चित नाम राजु केसि र डिला बि•क को आवजमा नया गित डालि गोबन namaste entertainment को युट्युब मार्फत सर्बजनिक गरिएको छ।

नेपाली कथानक चलचित्र - म यस्तो गीत गाउँछु २ ट्रेलर सार्बजनिक

नेपाली कथानक चलचित्र - म यस्तो गीत गाउँछु २ ट्रेलर सार्बजनिक भए संगै चर्चा बटुल्न सफल भएको छ ।

गायिका जुनु रिजाल को ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक (भिडियो सहित)

चर्चित गायिका जुनु रिजाल को स्वर रहेको ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक भएको छ ।

‘छोडि नजाउँ कतै हामी लोमन्थाङमै बसम’ गीत सार्बजनिक संगै चर्चामा (भिडियो सहित)

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले तयार पारिएको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।

चर्चित लोकदोहोरी गायिका निरा छन्त्यालले ल्याईन बजारमा 'बुकी'

चर्चित लोक दोहोरी गायिका निरा छन्त्याल र गायक राजु परियारको स्वरमा रहेको "बुकी" बोलको म्युजिक भिडियो  निरा छन्त्याल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

अशोक सिरिश कडाल को "तिमी सपना" बोलको गीत सार्वजनिक(भिडियो सहित)

दुई मायालु जोडीहरुको प्रेम प्रसंगलाई बनाइएको म्युजिक भिडियो ‘तिमी सपना’ बोलको गीत सार्वजनिक भएको छ ।

नेपाली कथानक चलचित्र "चच हुई" मंसिर ६ देखि देश ब्यापी रुपमा प्रदर्शन हुने

नेपाली कथानक चलचित्र "चच हुई" ट्रेलर सार्बजनिक भए संगै चर्चामा रहेको छ । 

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत "कोइली"

लोकप्रिय गायक तथा सर्जक क्रिस क्षेत्री र रञ्जु मगरको आवाज रहेको निकै उत्कृष्ट गीत कोइली भर्खर मात्र सार्वजनिक भएको छ ।

बिष्णु माझीको आवाजमा भूपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक

गायक भुपराज भट्टराईको नयाँ लोक दोहोरि गीत “बैरी आँखा” सार्वजनिक भएको छ । पछिल्लो समयमा गायकको रुपमा आफुलाई परिचय दिदै आईरहेका गायक भट्टराईको नयाँ लोक दोहोरि गीत "बैरी आँखा" आफ्नै यु ट्युव च्यानाल बाट सार्वजनिक भएको हो ।

KABADDI KABADDI KABADDI - Nepali Movie Trailer

“छोरी पनि बेच्ने चीज होर सस्तो र महङगो हुनलाई” बेहुलाको नाम सच्याएर लेख mistake छ ।"

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा यही अगष्ट -३१ मा महान चाड तीज कार्यक्रम भब्य हुने

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा यही अगष्ट -३१ मा भब्य रुपले हिन्दू बलम्बी महिला हरुको महान चाड तीज कार्यक्रमको आयोजना हुँदैछ ।

अमेरीका को कोलोराडो राज्यमा यस वर्ष पनि "तीज" भब्य रुपमा मनाउने

बिगतका बर्षहरुमा जस्तै Sisters Group Colorado का दिदीबहिनीहरुले अमेरीका को कोलोराडो राज्यमा यस वर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेका छन् ।

जुना श्रिस मगरले लिएर आईन तिज गित 'नाचाै न आगनीमा'

पाेहाेरकाे तिज पनि नाचेर गयाे,अाेईमाया नाचिन्छ अहिलेनि,तिजैकाे बेला संगि र साथि अाेईमाया सम्झिन्छ जहिलेनी,अाउ दिदी बहिनी हाे नाचाैन अागनीमा,बारूली कम्मर भाचाैना अागनीमा ,तिज नजिकिदै गर्दा तिजका गितहरू यतिखेर रेडियाे टेलिभजनमा निकै बजिरहेका छन

तेजश रेग्मि र शान्त परियारले एक अर्कामा नक्कले मायाकाे अाराेप लगाएपछि

नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तिजका गितहरू धमाधम बजारमा सार्वजानिक हुने क्रम बढि रहेकाे छ । विशेष गरि तिजलाई लक्षित गर्दे यति बेला कलाकारलाई तिजगितकाे रेकर्डिङ देखि म्युजिक भिडियाे निर्माण गर्ने चटाराे बढिरहेकाे छ ।

नमस्ते कोलोराडो साँगितिक साँझ २०१९ भब्य रुपले सम्पन्न

हाम्रो आवाज अन्लाईन टि भि को प्रस्तुती अमेरिकाको कोलोराडो राज्यमा गत अगष्ठ ३ शनिबार नमस्ते कोलोराडो साँगितिक साँझ भब्य रुपले सम्पन्न भएकोछ ।

ट्रेन्डिङ