२०७६ फागुन ३
धार्मिक निष्ठा,मनोरन्जन,आनन्द अनी रंगीन उत्सवको रुपमा परिचित बसन्त ऋृतुको यस रगंमय पर्व,त्रेतायुगमा प्रहलादको इतिहाससंग होस या सत्ययुगमा असत्य माथीको जितको रुपमा यस्तै विविध धार्मिक परम्परागत भावना अनी मान्यता बोकेको होली पर्व विभिन्न रंगको अर्थस्वरुप धैर्यता,सौभाग्यता जस्ता अनेकौं व्यापक रुपमा परिचित छदैछ।