२४ तारिक हुने साैल सांगितिक सांझका कलाकारहरू काेरियामा

२४ तारिक हुने साैल सांगितिक सांझका कलाकारहरू काेरियामा  
२४ तारिक हुने साैल सांगितिक सांझका कलाकारहरू काेरियामा

सौल, माघ ९

नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाे सांस्कृतिक बिभागले अायाेजना गरेकाे साैल सांगितिक साझका कलाकार काेरिया अाई पुगेका छन्।

यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि अायाेजना गरिने ” साैल सांगितिक सांंझ ” कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बू, चर्चित भर्सटायल गायिका बबिना किराँती,लाेक दाेहाेरी गायिका संगिता थापा मगर,लाेक तथा दाेहाेरी गायक सितल गुरूङ जनवरि २३ तारिख बिहिबार ईन्छन एअर पाेर्ट अाई पुगेका हुन्।

ईन्छन एअरपाेर्टमा कलाकारहरूलाई स्वागत गर्न नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाआयोजक टिम पुगेको थियो ।

असहाय बालबालिकाकाे आधारभूत शिक्षामा सहयाेगका लागि अक्षय काेष स्थापनार्थ उक्त कार्यक्रम साैल महानगर पालिका मिया सागरिकाे भिक्ताेरिया हाेटेलकाे सुबिधायुक्त हलमा अायाेजना गरिने भएकाेछ। दाेङदेमुन बाट बसकाे समेत सुबिधा रहेकाे छ।राति १२ बजे देखि डिजे एपि तेन्जिङकाे साथमा नन स्टप डान्स पार्टि पनि हुनेछ।

मिति: २०२० जनवरी २४ साँझ ८ बजेदेखि

स्थान: VICTORIA HOTEL BANQUET HALL,

UNDERGROUND FIRST FLOOR , MIYASAGARI SEOUL.

जाने तरिका: सौल मेट्रो लाइन नं ४ 미아사거리

स्टेशन गेट नं ३ 주소 : 서울 강북구 도봉로 16 지번미아동 42-8 빅토리어 호텔 치하 1

React on this Post

ट्रेन्डिङ