२०७५ पौष २६
तनहुँ कालिमाटीकी संगम अधिकारी डिल्लीबजारस्थित हिमाल बुक्स स्टल डिल्ली बजारमा किताब छान्दै गरेका भेटिए । उनले अहिले निस्किएका नयाँ किताब किन्दै थिए । उनको हातमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको ‘न्याय’, सुविन भट्टराईंको ‘प्रिय सुफी’, अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ थियो...