म्युजिक भिडियो

गायिका जुनु रिजाल को ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक (भिडियो सहित)

चर्चित गायिका जुनु रिजाल को स्वर रहेको ‘हिमाल पारी लोमन्थाङ गाउँ’ गीत सार्बजनिक भएको छ ।

अशोक सिरिश कडाल को "तिमी सपना" बोलको गीत सार्वजनिक(भिडियो सहित)

दुई मायालु जोडीहरुको प्रेम प्रसंगलाई बनाइएको म्युजिक भिडियो ‘तिमी सपना’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार किरण चेम्जोंगको "निस्ठुरी भई दोबाटोमा" गीतको भिडियो सार्बजनिक

गीतकार किरण चेम्जोंगको निस्ठुरी भाइ गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गीतमा स्वर हिमानी लिम्बुको छ भने संगीत जीवन राई, एरेन्जर बलराम समाल अनि जीवन राईको संगीत रहेको छ ।

गायक रमेश कार्कीको ”ओइ ओइ भनेर ” म्युजिक भिडियोमा चर्चित नायिका आंचल शर्मा र सरोज को रोमान्स

बिगत लामो समय देखि प्रवासमा रहेका गायक रमेश कार्की को आवाजमा डान्सिंगनम्बर गीत सार्वजनिक भएको छ। उक्त गीतमा शब्द संगीत बबुल गिरीको रहेको छ भने मिक्सिंग महेश्वर मान राज भण्डारीले गरेका छन् ।

नेपाली समाजमा तेस्रो लिङी (LGBTIQ)लाई हेरिने दृष्टि राज लिम्बुको " बुझिदेउ" बोलको गित सार्बजनिक (भिडियो सहित)

राज लिम्बुको आफ्नै शब्द , लय र आवाजमा रहेको " बुझिदेउ" नेपाली समाजमा तेस्रो लिङी (LGBTIQ)लाई हेरिने दृष्टि र उनिहरुले भोग्दै आएको पिडालाइ असाध्यै भबुक बनी शब्द , स्वर र लयमा भरेको छ।

नेपालको पूर्वी भेगमा नाचिने हुर्रा नाच

काेरिया मै पहिलाे पटक नेपालकाे पूर्वी भेग विशेष गरेर मगर समुदायमा नाचिने परम्परागत सामुहिक हुर्रा नाच

रिकमान थापा मगर द्वारा निर्देशीत "हिउ पग्लेर" बोलको गीतको म्युजिक भिडियो सार्बजनिक

प्रमोद खरेल को नयाँ आधुनिक गीत "हिउ पग्लेर" बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

स्निका थापा मगर र डम्बर दर्लामी को उकृष्ट आवाजमा "उकालीमा पछि पछि"..

स्निका थापा मगर र डम्बर दर्लामी को एकदमै उकृष्ट आवाजमा उकालीमा पछि पछि ओरालीमा अघि -अघि

अशुसेन लामा "ओके छ तनी " गीत रिलिज (भिडियो सहित)

Ok chaa ta ni - Ashusen Lama ft. Bhimphedi guys | Alisha Rai | (Official Music Video 2019)

'हुन्छ रे हुन्छ रे प्रितामी यस्तै हुन्छ रे'

Piratima Yestai Hunchha Re-Music Video 2019-Melina Rai, Sagar Ale | Anubhav, Sedrina, Aakash, Barsha

झुमा झुमा ।।प्रमोद खरेल ।।

JHUMA JHUMA || PRAMOD KHAREL|| TWINNY GIRLS || FEAT: PAUL SHAH, PRINCY & PRISMA

नेपाल आइडल बिजेता रबि ओडको दोस्रो गित सार्वजनिक

नेपाल आइडल सिजन २ बिजेता रबि ओड को दोस्रो गित २ कौडिको बुद्धि बोल को गित  सार्वजनिक  भएको छ।   उक्त गित मा नेपाल आइडल रबि ओड ले चर्चित गायिका मेलिना राई संग गितमा आफ्नो आवाज दिएका छन । नेपाल आइडल रबि ओड को दोस्रो गित आज दिउसाे २ बजे मेलिना राइको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

उजेलीको पहिलो म्युजिक भिडियो, उजेलीको कथा

उजेलीको पहिलो म्युजिक भिडियो UJELI Nepali Music Video 2076 Bindu Pariyar Brinda Adhikari उजेलीको कथा

ब्ल्याकपिङ्क : युट्युबमा सबैभन्दा छिटो समयमा १० करोड पटक हेरिएको कोरियाली म्युजिक भिडिओ

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ।

चर्चित गायक प्रमाद खरेलको स्वरमा नयाँ गीत ‘मायाको घाउ’ सोमबार युट्युव मार्फत सार्वजानिक

चर्चित गायक प्रमाद खरेलको स्वरमा नयाँ गीत ‘मायाको घाउ’ सोमबार युट्युव मार्फत सार्वजानिक भएको छ ।

नेपाल आइडल विक्रम बरालको नयाँ गीत, स्वस्तिमा संग आशिरमानले गरे यस्तो गल्ति (भिडियो सहित)

नेपाल आइडल फेम्ड विक्रम वरालको स्वरमा रहेको नयाँ गीत ‘गल्ति’ सार्वजनिक भएको छ । गीतमा प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । बुद्ध थापाले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायीका स्वस्तिमा खड्का र नायक आशिरमान देशराज जोशीको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोलाई विकास धमलाको सम्पादन रहेको छ ।

मेलिना र विक्रान्तको नक्कले मोरा सार्वजनिक (भिडियो)

मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचरिङ छन् ।

आभास आकाश श्रेष्ठ र वर्षा सिवाकोटीको दमदार भिडियो "आभास "

AAVASH || New Romantic Song || Barsha Siwakoti || Aakash Shrestha || Purushottam Subedi |

गायक सागर आलेको ‘पल्लाघरे काका’ सार्बजनिक (भिडियो)

गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत र राम्बो अधिकारीको शब्द रचना रहेको गीत ‘पल्लाघरे काका’को भिडियो बि जी इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्बजनीक गरिएको हो ।

ट्रेन्डिङ