संस्कृति संरक्षण मन्च,कॉडेबास लाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू।

संस्कृति संरक्षण मन्च,कॉडेबास लाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू।  
संस्कृति संरक्षण मन्च,कॉडेबास लाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू।

फागुन ७

संस्कृति संरक्षण मन्च बागलुङको १९ औं वार्षिकोत्सव फागुन ६गते देखि कॉडेबास बजारमा शुरू भईरहेको छ। औपचारिक उदघाटन तथा समापन फागुन१०गते हुने अध्यक्ष पदम सलामीले बताऊनु भएको छ।अध्यक्ष सलामीका अनुसार खुला फुटबल प्रतियोगिता,ब्याडमिन्टन लगायतका खेल हरू शुरू भएका छन।काठमान्डौ,बुटवल लगायतका चर्चित १६ फुटवल टिम हरूले भाग लिएको समेत अध्यक्ष सलामीले जानकारी दिनु भएको छ।

यस कार्यक्रम लाई सफल पार्न देश बिदेश बाट आयोजक संस्था लाई सहयोग गर्ने क्रम बढिरहेको देखिन्छ।१९औ बार्षिकोत्सब लाई सफल पार्न हाल सम्म करिब आठ लाख सहयोग घोषणा भई सकेको छ।

स्वतह स्फुर्त सहयोग गर्नु हुने महानुभाब हरूको नाम र सहयोग रकम निम्नानुसार रहेको छ। दरमखोला हाईड्रो इनर्जी कम्पनी लि.बाट रु १,००,०००/-एक लाख । गलकोट नगरपालिका-८ बिर्कोट निवासी बरिस्ठ समाजसेवी ,बुद्धिजीवि तथा संस्कृति संरक्षण मन्चका संस्थापक अध्यक्ष र बर्तमान सल्लाहकार श्री डम्बर बहादुर सलामीको छोरा क्षितिज सलामी (हाल अमेरिका) ले खुल्ला फुटबल प्रतियोगिताको प्रथम पुरस्कार रू ७५,०१९ (पचहत्तर हजार उन्नाईस) सहयोग गर्नुभएको छ। गलकोट नगरपालिका - ८ काँडेबास बिर्कोट निवासी बरिस्ठ समाजसेवी ,बुद्धिजीवि तथा यस संस्कृति संरक्षण मन्चका संस्थापक सल्लाहकार( हाल बेलायत स्काउटल्यान्ड स्थाइ घर ) रेशम बुढाथोकी तथा समाजसेवी श्रीमती पुजा बुढाथोकी द्वारा रु ५००००/-( पचास हजार ) बिशेष सहयोग गर्नुभएको छ।

गलकोट न पा - ८ बिर्कोट निवासी पुर्ण बहादुर परियारका छोराहरू बिर बहादुर परियार अनि शुक्रराज परियार (हाल UAE) र गलकोट न पा -८ बिर्कोट निवासी मित्र बहादुर दर्लामीको छोरा समीर दर्लामी(हाल UAE) ले कार्यक्रम खुल्ला फुटबल प्रतियोगिताको द्वितीय पुरस्कार रू ४५,००० (पैंचालिस हजार) संयुक्त रूपमा सहयोग गर्नुभएको छ। गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी (हाल काठमान्डौ) singapore ex police SSI सुर्य बहादुर थापा ज्यु बाट बिशेष सहयोग रु २००००/-(बीस हजार ), काँडेबास सेवा समाज जापान बाट रु ३१००० (एकतीस हजार ),गलकोट न पा - ८ काँडेबास निवासी समाजसेवी श्री पुस्प गौचनका छोरा श्री सबिन गौचन (हाल जापान ) ले खुल्ला फुटबल प्रतियोगिताको दुई सान्त्वना पुरस्कार रू १५,००० (पन्ध्र हजार),गलकोट न पा -२ छबिस निवासी (हाल जापान) सिता पुनले ब्याडमिन्टन ग्रेड ए को प्रथम पुरस्कार रु १५,०००/ काँडेबास ब्याडमिन्टन सँघले ब्याडमिन्टन पर्तियोगिताको प्रथम पुरस्कार रू १५,०००/- ,गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्रीमति पबित्रा बुढाथोकी ले सामुहिक लोकनृत्य को द्दितिय पुरस्कार रु १२०००(बाह्र हजार ),गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री टोप बहादुर सलामी का छोरा श्री अरुण सलामी (हाल जापान )बाट रु २००००/- (बीस हजार), गलकोट नगरपालिका-८ काँडेबास निवासी समाजसेवी श्री तुल बहादुर दर्लामी का छोरा श्री तारा दर्लामी (हाल फ्रान्स )बाट रु २००००/- (बीस हजार), गलकोट न पा - ८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री खडक पुन का जेष्ठ सुपुत्र देवेन्द्र पुन( हाल कोरिया )द्वारा सामुहिक लोकनृत्य प्रतियोगिताको प्रथम पुरस्कार रू २००००/- ( बिस हजार),गलकोट न पा - ८ बिर्कोट निवासी समाजसेवी श्री हिरा बहादुर दर्लामीको छोरा श्री प्रेम दर्लामी(हाल जापान )ले खुल्ला फुटबल प्रतियोगिताको दुई सान्त्वना पुरस्कार रू १५,००० (पन्ध्र हजार),काँडेबास सेवा समाज जापान को तर्फबाट बिशेष सहयोग रु अठार हजार , गलकोट नगरपालिका-८ काँडेबास बजार जागृति आमा समुह बाट सामुहिक लोकनृत्य को द्दितिय पुरस्कार रु १२०००(बाह्र हजार ),गलकोट नगरपालिका-८ निवासी हाल उच्च अदालत पोखरा, बागलुङ इजलाश बागलुङमा कार्यरत शाखा अधिकृत श्री पार्वती हितान सलामी मगरबाट ब्याडमिन्टन प्रतियोगिताको द्वितीय पुरस्कारको लागि रु १००००/- (दस हजार),मु न पा -९ ददल्का निवासी हाल हटियामा ब्यवसाय संचालन गर्नु भएका कृष्ण खरेलले लुठो तान्ने प्रतियोगिताको पर्थम पुरस्कार रू ८०१९।, गलकोट नगरपालिका-८ काँडेबास निवासी समाजसेवी श्री चन्द्र बहादुर परियार कि छोरी सुश्री रन्जिता परियार (हाल जापान )बाट रु १००००/- (दस हजार)बिशेष सहयोग प्रदान गर्नु भएको छ।गलकोट नगरपालिका-८ काँडेबास निवासी समाजसेवी श्री पदम परियारका छोरा श्री कमल परियार (हाल जापान )बाट रु १००००/- (दस हजार), गलकोट नगरपालिका-८ कि महिला वडा सदस्य श्रीमती कृष्ण कुमारी बुढाथोकी तथा समाजसेवी श्री भिम बहादुर बुढाथोकी का छोरा श्री भिमसेन बुढाथोकी (हाल जापान )बाट रु १००००/- (दस हजार ),गलकोट नगरपालिका-८ काँडेबास बिसौना निवासी समाजसेवी श्री मनविर वि. क. का छोरा श्री गंग बहादुर थापा(हाल UAE )बाट रु ९०००/- (नौ हजार ),गलकोट नगरपालिका-८ काँडेबास निवासी समाजसेवी श्री गंग बहादुर परियार का छोरा श्री समीर + खिमा परियार(हाल जापान ) बाट सामुहिक लोकनृत्य को द्दितिय पुरस्कार रु १२०००(बाह्र हजार ) प्रदान गर्नुभएको छ।यसैगरी मुसिकोट नगरपालिका -९ निवासी हाल पोल्याण्डमा कार्यरत रिसीराम ढकाल ले संस्कृति संरक्षण मन्च बागलुङको १९औं वार्षिकोत्सवको सफलताको कामना सहित रू १०००० (दश हजार )सहयोग गर्नुभएको छ।

गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री तुल बहादुर बुढाथोकी का छोरा श्री सुमन बुढाथोकी (हाल जापान )बाट रु १००००/- (दस हजार), नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री छम (थोम) बहादुर दर्लामी का छोरा श्री दिपक दर्लामी (हाल UAE )बाट रु १००००/- (दस हजार),गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री सोम बहादुर दर्लामी का छोरा श्री थोमस दर्लामी (हाल जापान )बाट रु १००००/- (दस हजार),गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी श्री मन बहादुर दर्लामी का छोरा श्री गिरि प्रसाद दर्लामी (हाल जापान )बाट रु १५०००/- (पन्ध गलकोट नगरपालिका-८ कंडेल कंडेल काँडेबास बिर्कोट निवासी समाजसेवी श्री टंक बहादुर परियार का छोरा श्री दिपक परियार (हाल जापान )बाट रु १००००/- (दस हजार ), गलकोट नगरपालिका-८ काँडेबास निवासी ( हाल हङकङ )वरिष्ठ समाजसेवी श्री यम बहादुर बुढाथोकी मगर बाट रु १००००/- (दस हजार), गलकोट न पा - ८ काँडेबास बिर्कोट निवासी समाजसेवी दिबु दर्लामीका छोरा अशिम दर्लामी( हाल मलेसिया )द्वारा सामुहिक लोकनृत्य प्रतियोगिताको तृतीय पुरस्कार रू ७०००/- ( सात हजार),गलकोट न पा - ८ काँडेबास निवासी जन जागृती मा वि का शिक्षक तथा यस संस्था का सचीव श्री सुरेन्द्र छन्त्यालले  slow bike race प्रतियोगिताको दुबै पुरस्कार रू ५,००० (पाँच हजार),गलकोट न पा - ८ काँडेबास निवासी समाजसेवी श्री भविलाल गौतम ज्युले हाम्रो कार्यक्रम साबिक वडा स्तरिय रस्साकसि प्रतियोगिताको द्वितिय पुरस्कार रू ५,००० (पाँच हजार),गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी भिम बहादुर दर्लामी का छोरा ( हाल कटार) श्री बिमल दर्लामी मगर बाट रु ७५००/- (सात हजार पाँच सय )प्रदान गर्नु भएको छ।कार्यक्रमको अन्तिम दिन सम्म सहयोग दाता हरू बढ्ने कार्यक्रमका सल्लाहकार तथा सहयोग दाता रेशम बहादुर बुढाथोकीले बताऊनु भयो।

समाजसेवी श्री गोम बहादुर बुढाथोकी (हाल जापान ) सामुहिक लोक नृत्य प्रथम पुरस्कार रु २००००(बीस हजार ) प्रायोजन गर्नुभएको छ यसैगरी गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी समाजसेवी तथा बरिस्ठ कलाकार श्री चन्द्र बहादुर सलामी का छोरा श्री कुमार सलामी (हाल जापान) बाट रु २००००/-(बीस हजार)बिशेष सहयोग गर्नु भएको अध्यक्ष पदम सलामीले जानकारी दिनु भएको छ।

संस्कृति संरक्षण मन्च,कॉडेबास बाग्लुड०ले आफ्नो स्थापनाको१९औं वार्षिकोत्सव भब्यताका साथ मनाऊन लागिरहेको छ।बार्षिकोत्सबको अवसरमा गल्कोट नगरपालिका८कॉडेबासमा आयोजित ठुलो राशिको पुरस्कार रहेको खुला फुटवल प्रतियोगिताले यस क्षेत्रमा निकै चर्चा कमाएको देखिन्छ।प्रथम पुरस्कार पचहत्तर हजार उन्नाईस,कप,मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार पैंचालिस हजार,कप,मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुई टिम लाई पचहत्तर सय प्रदान गरिने अध्यक्ष पदम सलामीले जानकारी दिनुभएको छ । कंडेल कंडेल काँडेबास बिर्कोट निवासी समाजसेवी श्री टंक बहादुर परियार का छोरा श्री दिपक परियार (हाल जापान )बाट रु १००००/- (दस हजार ), गलकोट नगरपालिका-८ काँडेबास निवासी ( हाल हङकङ )वरिष्ठ समाजसेवी श्री यम बहादुर बुढाथोकी मगर बाट रु १००००/- (दस हजार), गलकोट न पा - ८ काँडेबास बिर्कोट निवासी समाजसेवी दिबु दर्लामीका छोरा अशिम दर्लामी( हाल मलेसिया ) द्वारा सामुहिक लोकनृत्य प्रतियोगिताको तृतीय पुरस्कार रू ७०००/- ( सात हजार),गलकोट न पा - ८ काँडेबास निवासी जन जागृती मा वि का शिक्षक तथा यस संस्था का सचीव श्री सुरेन्द्र छन्त्याल ले म slow bike race प्रतियोगिताको दुबै पुरस्कार रू ५,००० (पाँच हजार),गलकोट न पा - ८ काँडेबास निवासी समाजसेवी श्री भविलाल गौतम ज्युले हाम्रो कार्यक्रम साबिक वडा स्तरिय रस्साकसि प्रतियोगिताको द्वितिय पुरस्कार रू ५,००० (पाँच हजार),गलकोट नगरपालिका-८ काँडेबास बिर्कोट निवासी भिम बहादुर दर्लामी का छोरा ( हाल कटार) श्री बिमल दर्लामी मगर बाट रु ७५००/- (सात हजार पाँच सय )प्रदान गर्नु भएको छ।

कार्यक्रमको अन्तिम दिन सम्म सहयोग दाता हरू बढ्ने कार्यक्रमका सल्लाहकार तथा सहयोग दाता रेशम बहादुर बुढाथोकीले बताऊनु भयो। संस्कृति संरक्षण मन्च,कॉडेबास बाग्लुड०ले आफ्नो स्थापनाको१९औं वार्षिकोत्सव भब्यताका साथ मनाऊन लागिरहेको छ।बार्षिकोत्सबको अवसरमा गल्कोट नगरपालिका८कॉडेबासमा आयोजित ठुलो राशिको पुरस्कार रहेको खुला फुटवल प्रतियोगिताले यस क्षेत्रमा निकै चर्चा कमाएको देखिन्छ।प्रथम पुरस्कार पचहत्तर हजार उन्नाईस,कप,मेडल र प्रमाण पत्र द्वितिय पुरस्कार पैंचालिस हजार,कप,मेडल र प्रमाण पत्र,सान्त्वना हुने दुई टिम लाई पचहत्तर सय प्रदान गरिने अध्यक्ष पदम सलामीले जानकारी दिनुभएको छ।

React on this Post

ट्रेन्डिङ