सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन

सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन  
सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन

गलकोट, २२ असार


गलकोट नगरापलिका १० पाण्डबखानीदेखि संचालित हुदै आइरहेको पाण्डबखानी अनलाइन खबर अब समितिद्घारा संचालन हुने भएको छ ।

२०७० सालदेखि हाल सम्म पत्रकार सुरेश छन्त्यालले मात्र चलाएका थिए, पत्रकारीताको डौडानमा धेरै अवसर र त्यो भन्दा वढी चुनौती रहेको हुनाले एक हातले ताली नबज्ने भएको हुनाले यस अनलाइनलाइ अझ व्यवस्थापन सहित समितिद्घारा संचालन गर्न समिति निर्माण गरेको पत्रकार छन्त्यालले बताउनुभयो, त्यस्तै कार्यक्रममा बोल्दै संविधान सभाका पूर्व संसद निरज पुनले सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो भन्दै सञ्चारमाध्यमको जिम्मेवारी धेरै रहन्छ, साथमा अŒिानै आवश्यक पनि रहेको हुनाले जनतासामु सत्य, तत्थ र निष्पक्ष सुचना सम्प्रेसन गर्न आग्रह गर्नु भएको थियो, त्यस्तै वडा अध्यक्ष तिलक घर्तिले पाण्डबखानीमा संञ्चारको आवश्यक रहेको बताउदै यस अनलाइनलाइ व्यवस्थित ढङ्कबाट संचालन गर्न आग्रह गदै आगामी दिनमा वडाको नजर पाण्डबखानी अनलाइन खबरमा पनि रहने वडा अध्यइा घर्तिल बताउनुभयो । पाण्डबखानी अनलाइन खबरका संचालक सुरेश छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आफ्नो कार्यालाय राख्ने, अनलाइन दर्ता प्रकिया अगाडि बढाउने, अनलाइन खबरको सहयोग रसिद पाण्डबखानी समाज यु.के, पाण्डबखानी समाज जापान , पाण्डबखानी समाज हङ्कङ पाण्डबखानी समाज काठमाडौमा पठाउने निर्णय भएको छ ।

React on this Post

ट्रेन्डिङ