सफल जोडिको संघर्षको कथा "रेशम गुरुङ र लोक मल्ल"(भिडियो सहित)

सफल जोडिको संघर्षको कथा "रेशम गुरुङ र लोक मल्ल"(भिडियो सहित)  
सफल जोडिको संघर्षको कथा "रेशम गुरुङ र लोक मल्ल"(भिडियो सहित)

सौल, सावन ३०

तिस बर्ष अगाडी टुरिस्ट भिष्सामा अमेरिका आएकी रेसम गुरुङले त्यो बेला भोगेका दुख उन लाई मात्र थाहा छ । नयाँ परिबेश नयाँ भाषा सस्कृती धेरै अफ्ठ्यारो थियो ।

उनकै पहलमा चौबिस बर्ष अघी लोक मल्ल लाई अमेरिका झिकाए पछी रेसमको जिबनमा यात्राको एउटा खुट्किलो थपियो । केहि गर्ने संगै यात्रा गर्ने उनि हरुले निर्नय गरे,दुख मेहनत गर्दै गए, अहिले अमेरिकाको कोलोराडो राज्यको नेदर्ल्याद मा काठमाण्डौ वान र बोल्डर शहरमा काठमाण्डौ टु रेस्टुरेण्ट राम्रो संग चलाई रहेका छन ।

आफ्नो बिगतका संघर्षहरु सम्झदा रेसम गुरुङ आखाँभरी आँसु बनाउदै सबै भगवानले दिनु भएको भन्नु हुन्छ संगै लोक मल्ल थप्नु हुन्छ सबै भन्दा ठुलो सफल हुनुमा इमान्दारिता ,मेहनत चाहिन्छ । आउनु होस यि दुइ सफल जोडी स्ंघर्ष बाट हामी पनि केहि सिक्के कि ?


भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।

 

React on this Post

ट्रेन्डिङ