सञ्जालका कुरा आफन्तले भन्दा पहिला सरकारले हेर्ने भएसि, जुनुको आक्रोस।

सञ्जालका कुरा आफन्तले भन्दा पहिला सरकारले हेर्ने भएसि, जुनुको आक्रोस।  
सञ्जालका कुरा आफन्तले भन्दा पहिला सरकारले हेर्ने भएसि, जुनुको आक्रोस।

सञ्जालका कुरा आफन्तले भन्दा पहिला सरकारले हेर्ने भएसि, जुनुको आक्रोस।

सामाजिक सञ्जालहरुबाट अब गोप्य कुरा कसैसँग पनि नगर्नुस, अब तपाईंको अाफन्तले भन्दा पहिला सरकारले हेर्ने निर्णय भए पछि सामाजिक अभियान्ता जुनु पुन मगरको सन्देश नेपाल सरकारलाई ।सामाजिक संजालमा jpt बोल्ने लाई कारबाही रे ,त्यस्को बाउले रिचार्ड कार्ड दिएको छ ?कुन त्यस्को बाउले वाइफाइको पैसा तिरेको छ ? हाम्रो खुन पसिनाले भत्ता खाएर हाम्रो नाम मा ऋण लगाइदिएर मोज मस्ती राज्यको ढुकुटी सक्नेहरु कान खोलेर सुन ,,अरबौको कलकारखाना बन्द गर्ने ,नदि नाला ,सहित नेपालको भुभाग बेच्ने ,बर्सौ देखि मेलम्चीको पानी ख्वाउछु काठमाडौ बासी लाई ढाट्ने ,चाइनाबाट रेल आइपुगेयो भन्ने ,पानी जहाज ल्याउछु,घर घरमा ग्यासको पाइप जोडिदिन्छु भनेर बोल्ने लाई कारबाही गरौ पहिला ,,,आफ्नो वाल बाट आफुलाइ लागेको कुरा व्यक्त गर्ने नसक्ने कि निरंकुश शासन हो ? लोकतान्त्र पछि गणतन्त्रमय देशमा यस्तो हुन्छ ? देश लुटेर कंगाल बनाइसको छौ कति धावा बोल्छौ कति कानुन बनाउछौ एक दिन तिमीहरुले चलाएको शासन सत्ताको हिसाब किताब हाम्रो छोरा नातिले फिर्ता गर्ने छ्न बदला ल्याउने छन ,बोल्ने अधिकार देउ ,बोल्ने अधिकार दिदैनौ भने किन हतियार उठाएर मारेयौ हजारौं लाई किन सहिद बनायौ किन घाइते बनायौ ,उत्तर देउ ,बोल्ने लेख्ने अधिकारबाट बन्चित नगर भन्दै आफ्नो फेसबुकमा पोष्ट गर्नु भएको छ।

 

React on this Post

ट्रेन्डिङ