नेपाल मगर संघ कोरियाको निशुल्क

नेपाल मगर संघ कोरियाको निशुल्क  
नेपाल मगर संघ कोरियाको निशुल्क

सौल, जनवरी २१

 सौल माइग्रेन्ट सेन्टर को प्राबिधिक सहयोग र नेपाल मगर संघ दक्षिण कोरियाको सयुक्त आयोजनामा जनवरी २० तारिक आइतवारका दिन एक दिने निशुल्क स्वास्थ्य शिवर राजाधानी सियोल तुङ्देमुन लोट्टे क्यास्ट्रोल नजिकैको हलमा सम्पन्न भएको छ ।

हाड जोर्नी तथा नशा, छाला तथा जनरल मेडिसिन हरुको सेवा ६५ जना नेपालीहरुले लिएका थिए । नेपाल मगर संघ कोरियाले पहिलो पटक आयोजा गरेको उक्त निशुल्क स्वास्थ्य शिवरमा उत्साहजनक उपस्थित रहेकोले आगामी दिन मा पनि शिबिर लाई नीरन्तरन्ता दिने तयारी रहेको अध्यक्ष खड्ग थापा मगरले बताएका छन ।

React on this Post

ट्रेन्डिङ