दाउँरा बोकेर ल्याउदै स्थानीय महिला

दाउँरा बोकेर ल्याउदै स्थानीय महिला  
दाउँरा बोकेर ल्याउदै स्थानीय महिला

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका –६ सिउरेनीबाट त्रिपुराकोट बगरमा बिक्री गर्न दाउँरा बोकेर ल्याउदै स्थानीय महिलाहरु । यहाँका महिलाहरु अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा वेखवर छन् । तस्वीर हेमन्त केसी ,जाजरकोट,रासस

React on this Post

ट्रेन्डिङ