.jpg)
कैलाली र बर्दिया जोड्ने टीकापुर नगरपालिका– ५ दौलतपुरस्थित कर्णाली नदीमा जोखिमपूर्ण स्टीम्बर (डुंगा) को यात्रा गर्दै नागरिक । कैलाली र बर्दियाबाट कर्णाली नदीमा दुङ्ंगाको भरमा दैनिक ५ हजारभन्दा बढी मानिस यही बाटोबाट आवतजावत गर्ने गर्दछन् ।लम्की, कैलाली
प्रतिकृया