काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ८ नयाँबस्ती बगरमा गरिएको तरकारी खेतीका लागि प्लास्टिक टनेला हाल्न संरचना बनाउँदै रमेश स्याङतान । उनले आठ बर्षदेखि गरिँदै आएको ड्राइभिङ्ग पेशा छोडेर विगत दुई वर्षदेखि पनौती कृषि फर्म स्थापना गरी करीव १६ रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । तस्वीर ः पेमा लामा, रासस बनेपा ।
प्रतिकृया