दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण डढेलो लागेको ठाँउहरुको फोटो फिचर
२०७५ चैत २३ गते १५: ०० मा प्रकाशित
बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएको थियो। तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले करिब दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन्।केहि तस्विरहरु:
प्रतिकृया