नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशन सम्पन्न ( फोटो फिचर )
२०७५ चैत २५ गते १७: ०० मा प्रकाशित
नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ अधिबेशन नेपाल मगर संघ ३७ औँ स्थापना दिवस अप्रिल ६ तारिखको दिन राजाधानी सौल दोङ्देमुनमा भव्यताका साथ सम्पन्न भएको थियो । ( फोटो फिचर )
प्रतिकृया