गाउँ नगर

नेपाल विद्युत प्राधिकरणले पहिलो पटक गलकोट नगरपालिका १० पाण्डबखानीमा विद्युत सेवा सुचारू

क्रमशः टोल( टोलमा विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गलकोट आखा उपचार केन्द्रको उद्घाटन

यसअघि प्रत्येक महिना को १५ र १६ गते सञ्चालन गरिदै आएको छ ।

विश्व बैंकबाट रु ४२ अर्ब सहयोग

नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ

बागलुङमा बगेर बालकको मृत्यु

बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग ।

समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ ।

पहिलो पटक केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित । बागलुङ, असोज ५

सञ्चार गृह विद्युतकै कारण सञ्चालन गर्न कठिनाइ भएको छ ।

कामदारको पसिनाको मुल्य नपाउदै नयाँ स्वास्थ चौकी संचालन

अब भदौ महिना मसान्तसम्म पैसा नदिएमा कानुनी प्रक्रियामा जाने दापी गरेका छन्।

ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको रु १ लाख ३५ हजार सहयोग ।

देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन

भारतबाट आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा निषेधाज्ञा जारी ।

भोज भतेर नगर्न समेत सम्पुर्ण वडाबासीमा अनुरोध गरिएको छ ।

मल्म पाण्डबखानी मोटरबाटोविचमा पहिरो खसेपछि जेसिविले हटायो ।

मल्म पाण्डबखानी मोटरबाटो विचविचमा बाटो मर्मत कार्य तिव्र गतिमा संचालन

कोरोना कहर संगै गाउँघरमा पनि तिज मनाए ।

समुदायमासंक्रमण फैलिने डरले घरमै सामान्य रुपमा शिवजीको पुजा अर्चना गरि तिज पर्वलाई विदाई गरेका छन् ।

गलकोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास ।

यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।

स्थानीय क्लबहरुलाइ खेलकुद सामाग्री वितरण ।

अबका बजेट तथा सामाग्रीहरुलाइ दुरुपयोग नगरि ठिक ढंगमा संरक्षण संगै सञ्चालन गर्न युवाहरुलाइ आग्रह

सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन

सत्य, तत्थ र निष्पक्ष सुचना सम्प्रेसन गर्न आग्रह

युवाहरुको सक्रियता रहन जरुरी छ –पूर्व सांसद पुन

कार्यक्रममा ६० जना क्रियाशिल सदस्यता पत्र वितरण संगै २५ जनालाई पार्टीको साधारण सदस्यता पत्र वितरण गरिएको थियो ।

ट्रेन्डिङ