यसअघि प्रत्येक महिना को १५ र १६ गते सञ्चालन गरिदै आएको छ ।
एक राजनीतिक सिपाही गुमाएको पुनको भनाइ
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ
बागलुङको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकास्थित भिमगिठे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।
समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ ।
सञ्चार गृह विद्युतकै कारण सञ्चालन गर्न कठिनाइ भएको छ ।
अब भदौ महिना मसान्तसम्म पैसा नदिएमा कानुनी प्रक्रियामा जाने दापी गरेका छन्।
देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन
भोज भतेर नगर्न समेत सम्पुर्ण वडाबासीमा अनुरोध गरिएको छ ।
मल्म पाण्डबखानी मोटरबाटो विचविचमा बाटो मर्मत कार्य तिव्र गतिमा संचालन
समुदायमासंक्रमण फैलिने डरले घरमै सामान्य रुपमा शिवजीको पुजा अर्चना गरि तिज पर्वलाई विदाई गरेका छन् ।
यो पुल भएर बागलुङ सदरमुकाम सम्म पुग्न पश्चिम बागलुङ सम्मका नागरिकहरु ओहोरदोहोर गर्ने गर्दछन् ।
अबका बजेट तथा सामाग्रीहरुलाइ दुरुपयोग नगरि ठिक ढंगमा संरक्षण संगै सञ्चालन गर्न युवाहरुलाइ आग्रह
सत्य, तत्थ र निष्पक्ष सुचना सम्प्रेसन गर्न आग्रह
कार्यक्रममा ६० जना क्रियाशिल सदस्यता पत्र वितरण संगै २५ जनालाई पार्टीको साधारण सदस्यता पत्र वितरण गरिएको थियो ।
रु.२५ हजार राहत हस्तान्तरण
स्वाव संकलन गरिएका २ सय जनाको पिसिआर परीक्षणका लागि पोखरा पठाइएको भएपनि रिपोर्ट भने आउन ढिलाइ