युवाहरुको सक्रियता रहन जरुरी छ –पूर्व सांसद पुन

युवाहरुको सक्रियता रहन जरुरी छ –पूर्व सांसद पुन  
युवाहरुको सक्रियता रहन जरुरी छ –पूर्व सांसद पुन

गलकोट, ११ असार

गलकोट नगरपालिका १० पाण्डबखानीमा नेपाली काग्रेस वडा कार्य समितिले क्रियासिल सदस्य तथा साधारण सदस्यता पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काग्रेस वडा कार्य समितिका सभापति देवराज पुनको सभापतित्योमा भएको कार्यक्रममा बोल्दै संविधान सभाका पूर्व सांसद तथा १३ औं महाधिवेशनका महाधिवेसन प्रतिनिधि तथा यस कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका नरबहादुर पुन निरजले अब युवाहरुको सक्रियता रहन जरुरी छ, भन्दै अब पार्टी नया पुस्तामाले चलाउनुपर्छ पाण्डबखानीको विकास संगै रहेक क्रियाकलाप युवाहरुले जिम्मेवारी लिनुपर्छ, अवसरलाई सदुप्रयोग गर्ने नेपाली काग्रेस पाटी हो, एक ठाउमा राख्ने एकजुट गर्ने नोपली काग्रेस पाटीनै हो युवाहरुलाई कृष्मिा आर्कर्षित गर्ने समुदायलाई पनि संगै लैजाने एकजुट बस्न आग्रह समेत गर्ने बताउनुभयो त्यस्तै नेपाली काग्रेस क्षत्रिय कार्यसमिति क्षेत्र नं २ बागलुङका सचिव तिलक घर्तिले विश्वस्वर प्रसाद कोइराला विपिको मार्गदर्शन अंगालेर अगाडी बद्न सके हामी हाम्रो समाजको हित रहन्छ भन्दै समाजलाई फाइदा हुने बताउनुभयो । कार्यक्रममा ६० जना क्रियाशिल सदस्यता पत्र वितरण संगै २५ जनालाई पार्टीको साधारण सदस्यता पत्र वितरण गरिएको थियो ।


विपिको फोटोमा मालाअर्पण समेत गरिएको थियो, नेपाली काग्रेस वडा कार्य समितिका उपाध्यक्ष भŒाm काउचाको स्वात मन्तव्यबाट सुरुभएको कार्यक्रममा भ्रमण श्रीस, नेविसंघ बागलुङका पुर्व अध्यक्ष कमल श्रीस, नविन भावुक, राधिका पुन, जिल्ला सदस्य रामप्रसाद वि.क, मानसिह छन्त्याल लगायतले आफ्नो धारणा व्यŒाm गरेका थिए । भने सोहि कार्यक्रममा नेपाली काग्रेसबाट बागलुङ जिल्ला क्षेत्र नं २ बाट समानपातिक सांसद तथा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि लोकप्रिय नेतृ माननीय ज्ञानकुमारी छन्त्यालको स्वास्थमा समस्या सिर्जना भइ गंगालाल राष्ट्रिय ह्दय रोग केन्द« बासबार िकाठमाण्डौमा भर्ना भइृ उपचाररत रहनुभएकोले सशक्र स्वास्थ लाभको कामना गर्ने समेत लगायतका विष्यमा निणर्य भएको छ , भने कार्यक्रमको संचालन नेपाली काग्रेस वडा कार्य समितिका सचिव ज्ञानबहादुर श्रीसले गरेका थिए ।

React on this Post

ट्रेन्डिङ