पाण्डबखानीमा चट्याङ लागेर १ महिला घाइते

पाण्डबखानीमा चट्याङ लागेर १ महिला घाइते  
पाण्डबखानीमा चट्याङ लागेर १ महिला घाइते

गलकोट, २५ भदौ

गलकोट नगरपालिका १० पाण्डबखानी रमुवाका एक महिलालाई चट्याङ लागेर घाइते भएका छन् ।

राति ९ बजे अविरल वर्षा संगै परेको चट्याङले ३२ वर्षिय धनमाया वि।क लाई चट्याङ लागेको छ। राति खाना खाहेर सुतेको अवस्थामा चट्याङ लाग्दा मुख र छातीमा अवसर पारेको र घाइते भएकि महिलाको कपडा समेत जलेको स्थानीय राजु वि।क ले जानकारी दिनुभयो । चट्याङले घरमा रहेको सबै विजुलीका वोइरिङ समेत नष्ट भएको छ, भने उनी हल्ला बोल्ने गरेता पनि बोमिट नरोगिज्ञ पछि उपचारको लागि हटियामा रहेको आरोग्य अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

React on this Post

ट्रेन्डिङ