गाउँ नगर

रुकुम घटनाका दोषिलाई कारबाहीको माग गदै मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न ।

यो एतिहासिक खेल रहेको र घटना प्रति मिडियाकर्मी र छानविनकर्मी माथी प्रश्न गदै यस्तो घटना घट्टा पनि किन चुप लागि बसेका छन् किन हाम्रो समाचार लुगाईएको छ

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी ।

पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै विज्ञप्ती मार्फत घटनाको दोषिलाई कारबाहिको माग

घुम्टे युवा परिवारको पहलमा अग्नि पिडित खड्कालाई राहत सहयोग ।

खड्का परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन ।

४ वर्ष भइसक्दा पनि पाएनान् कामदारले रकम

अबको ३ महिना भित्र रकम नबुझाएमा जस्तो सुनै कार्वाहि भोक्न तयार हुने र अन्यथा घरजग्गा बेचविखन गरेर भएपनि कामदारको पैसा र्तिर्ने बताए

गलकोटमा १ घरमा आगोलागी हुँदा घर जलेर नष्ट झण्डै २० लाख बराबरको क्षति ।

दिउँसो सवा ४ बजे तिर आगोलागी भएको आगोलागी पीडित जुक्त बहादुर खड्काले बताउनु भयो ।

गलकोट नगर गौरवको योजना खरको छाना विस्थापित गरिँदै ।

विपन्न परिवारले आर्थिक अवस्था कमजोर भएकै कारण बर्षौ देखि खरको छाना मुनि जीवन बिताउन बाध्य

आपतमा परेका वडा भित्रका नागरीकलाइ उद्घार गर्ने नेपाली काँगेस पाण्डबखानीको निर्णय ।

देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै बजारमा बस्ने पाण्डबखानीका दाजुभाई तथा दिदीबहिनीहरु सुरक्षित रहन आग्रह

कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त वडाको सक्रियता ।

त्यसबाट बच्न नगरपालिका स्तरीय फिभर क्लिनिक स्थापना गर्न नगरपालिकामा माग गर्ने निर्णय गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव ।

”कोरोना महामारीको समयमा स्वास्थ्यकर्मी सुरक्षित भएर विरामीको उपचारमा खटिनुपर्ने

ज्यामिरे हुँदै पचुवा जोड्ने सडक निर्माण कार्य सुरु ।

अहिले ज्यामिरे देउखर्क जिरो किमी देखि पचुवा चौतारा सम्म सडक निर्माणको काम सम्पन्न गरिने

रमुवामा प्रभुले दियो, सामाजिक सुरक्षा भत्ता

भोलि प्रभु बैंकले वडा नम्बर १० पाण्डबखानी वडा कार्यालयमा भत्ता वितरण गरीने प्रभु बैंकका संञ्चालक शिशिर बम मल्लले बताउनुभयो ।

वडामा राहत वितरणको विषयमा सामाजिक सञ्जालमा आएका कुरा निराधार हुनस् सर्वदलिय बैठक प्रेस विज्ञप्ती सहित ।

विज्ञप्तिमा यस्ता निराधार र अपुष्ट खबरको पछि नलाग्न सम्बन्धित सबैमा अपिल समेत गरिएको छ ।

रिघामा भेटिएका अपरिचत व्यक्तिको उद्धार

सुरुमा गलकोट नगरपालिका वडा नं ११ कै रिघाको विभिन्न गाँउमा मागेर खाने गरेका उनलाई स्थानियले केहि दिन पछि काउछेको प्रतिक्षालयमा देखेका थिए

गण्डकी प्रदेश र प्रदेश नं ५ जोडने सादी खोलाको नाका सिल ।

लक डाउनको पुर्ण पालना गरि कोरोना संक्रमणलाई फैलिन नदिन गलकोट नगरपालिका र मुसिकोट नगरपालिकाले आम नागरिकलाई अपिल समेत गरेका छन ।

वामी स्वास्थ्य चौकीले सत्केरी विरामी चेकजाँच गर्न नमानेको समाचार गलत !

वामी स्वास्थ्य चौकीले सत्केरी विरामी चेकजाँच गर्न नमानेको समाचार गलत !

मुसीकोट नगरपालीकामा विपन्न वर्गलाई राहत वितरण कार्यक्रम सुरु

मुसीकोट नगरपालीकामा विपन्न वर्गलाई राहत वितरण कार्यक्रम सुरु

धर्म पोखरी युवा समाजले रिघामा २ सय घरदुरीलाई साबुन र माक्स वितरण गर्यो ।

आफु बचौ र अरूलाई पनि बचाउ भन्ने मुल अभियान का साथ प्रत्येक टोल÷टोलमा

ट्रेन्डिङ