गाउँ नगर

मुसीकोट नगरपालीकाको तिरीके भिरमा एक महीलाको उद्धार, पहिचान खुल्यो

मुसीकोट नगरपालीकाको तिरीके भिरमा भारतिय महीलाको उद्धार, महिलाको पहिचान खुल्यो

गुल्मीको मुसिकोट नगरपालिका ७मा खाद्दय बैंक स्थापना ।

गुल्मीको मुसिकोट नगरपालिका ७मा खाद्दय बैंक स्थापना गरिने।

गुल्मीको वामी भलेकामा खोप अभियान सम्पन्न।

गुल्मीको वामी भलेकामा खोप अभियान सम्पन्न।

नेकपा गुल्मीले तिन महिने अभियान सन्चालन गर्ने।

नेकपा गुल्मीले तिन महिने अभियान सन्चालन गर्ने।

संस्कृति संरक्षण मन्च,कॉडेबास लाई आठ लाख सहयोग प्राप्त,पहिलो चरणका खेल शुरू।

संस्कृति संरक्षण मन्च बागलुङको १९औं वार्षिकोत्सव फागुन ६गते देखि कॉडेबास बजारमा शुरू भईरहेको छ।

बागलुड०को कॉडेबासमा पचहत्तर हजारको फुटबल आयोजना।

संस्कृति संरक्षण मन्च,कॉडेबास बाग्लुड०ले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव भब्यताका साथ मनाऊन लागिरहेको छ।

गुल्मीको डॉसिकोटमा अध्यक्ष अर्जुन के सी सम्मानित।

अर्लाङकोट सेवा समाज जापानका अध्यक्ष अर्जुन के सी लाई गुल्मीको डॉसीकोटमा भब्य सम्मान तथा अभिनन्दन गरिएको छ।

विकासबिना आर्थिक संवृद्धि असंभबस्केन्द्रिय सदस्य डा। भन्डारी।

विकासबिना आर्थिक संवृद्धि असंभबस्केन्द्रिय सदस्य डा। भन्डारी।

गुल्मीको मुसिकोटमा नगरपालिका स्तरीय ३ दिने बाख्रापालन तालिम सम्पन्न ।।

गुल्मीको मुसिकोट नगरपालिका पशुसेवा शाखाको आयोजनामा ३ दिने नगरपालिका स्तरीय बाख्रापालन तालिम वामीटक्सारमा सम्पन्न भएको छ।

दुई सरकारको बजेटबाट दुङगीलमा मोटर बाटो निर्माण हुदै ।

दुई सरकारको बजेटबाट दुङगीलमा मोटर बाटो निर्माण हुदै ।

Global News Nepal

बाग्लुङ गल्कोट नगरपालीका ,मनेवा पाटामा माघ १६ देखि ६५ दिने पशु पालन  सम्बन्धि भेटनरी तालीम सुरु 

बाग्लुङ जिल्ला गल्कोट नगरपालीका वडा नं। ११ रिघा स्थित मनेवा पाटामा माघ १६ गते अर्थात आज देखि ६५ दिने पशु पालन सम्बन्धि भेटनरी तालीम सुरु भएको छ ।

हामिहरू जनताको सेवा गर्न निर्बाचित भएका हौ(मेयर सापकोटा।

आफुहरू साषन सत्ता सन्चालन गर्न नभई जनताको सेवा गर्न निर्बाचित भएको मुसिकोट नगरपालिका प्रमुख शोमनाथ सापकोटाले बताऊनु भएको छ।

नेपाललाई कृषिमा आत्मनिर्भर गराउँदै पर्यटन जोडेर विकास गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाई ।।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले नेपाललाई कृषिमा आत्मनिर्भर गराउँदै पर्यटन जोडेर कृषि पर्यटनको माध्यमबाट विकास गर्न सकिने बताउनुभएको छ ।

सरस्वति पुजा एवम् शुभ अक्षराम्भ कार्यक्रम सन्चालन हुने

सरस्वति पुजा एवम् शुभ अक्षराम्भ कार्यक्रम सन्चालन हुने

गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन अध्यक्ष तिमिल्सिनाले गर्ने।

गुल्मी मुसिकोट महोत्सबको ऊद्घाटन रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने बताईएको छ।

मिलन व्यवसायिक कृषि सहकारी संस्था लि। बडिगाड २ बाग्लुङ को नवौं वार्षिक साधारणसभा सम्पन्न ।

मिलन व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड बडीगाड गाउँपालिका २ खर्वाङ, बागलुङको नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुसालले सहकारीको लक्ष्य र उद्देश्य प्राप्तिका लागि कृषि क्षेत्रको ब्यबसायिक कार्यमा पुँजि परिचालन गर्नु पर्ने बताउनु भयो ।

Global News Nepal

मनेवा पटामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

बाग्लुङ जिल्ला गल्कोट नगरपालीका वडा नं. ११ नेपाल कम्युनिष्ट पाटि वडा कमिटिको आयोजनामा

Global News Nepal

सानो रिघा आधारभुत विद्यालयको ४६ बार्षिकोत्सव तथा अभिभावक दिवस  सम्पन्न विकासक्रमको मेरुदण्ड शिक्षा

गल्कोट नगरपालीका वडा नं. ११ स्थित सानो रिघा आधारभुत विद्यालयको ४६ बार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।

कार्यक्रममा शहभागि नहुने बिधालय हरूको लिखित स्पस्टिकरण लिन्छौस्श्रोत ब्यक्ति शर्मा।

नि मा बि स्तरिय हाजिरी जबाफ प्रतियोगितामा शहभागि नहुने बिधालय हरू लाई मुसिकोट नगरपालिका गुल्मी,शिक्षा शाखा मार्फत लिखित स्पस्टिकरण लिईने श्रोत ब्यक्ति देबिराम शर्माले बताऊनु भएको छ।

Global News Nepal

बडिगाड गाउँपालिका वडा नं. २ जिमीमा रहको गौरी संकर रुद्रेश्वर गुफाको माघ १२ गते उद्घाटन हुने

बडिगाड गाउँपालिका वडा नं. २ जिमीमा रहको गौरी संकर रुद्रेश्वर गुफाको यहि माघ १२ गते भव्य समारोहका विच उद्घाटन हुने भएको छ ।

ट्रेन्डिङ