गाउँ नगर

त्रिभुवन नमुना मावि खवार्ङमा तेस्रो चरण परीक्षाको नतिजा प्रकाशन,

त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड २ खवार्ङ बाग्लुङले आज तेस्रो चरण परीक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालयले नेपाली माध्यमको ४ देखि १० , अंग्रेजी माध्यमको नर्सरी देखि दश र प्राविधिक तर्फे कक्षा ९ र १० को तेस्रो चरणको नतिजा प्रकाशन गरेको छ । नतिजा प्रकाशन कार्यक्रम विहान १२ बजे देखि सुरु गरीएको थियो ।

मल्ममा अपाङ्ग सञ्जाल गठन

मल्ममा अपाङ्ग सञ्जाल गठन

काडेबासमा अपाङ्ग सञ्जाल गठन

फरक क्षमता भएका ब्यक्तिहरु लागि नगर स्तरीय अपाङ्गता सञ्जालकाे अायाेजनामा अपाङ्गता भएका व्यक्तिहरुकाे प्रतिनिधित्व गर्द‌ै अाएकाे अपाङ्गता भएका व्यक्तिहरुकाे नगरपालिका स्तरीय सञ्जाल गलकाेटकाे विभिन्न वडाहरुमा अपाङ्गता भएका व्यक्तिहरुकाे दाता संकलन र नयाँ कार्य समिति गठन कार्य विभिन्न वडाहरुमा तिव्रगतिमा अगाडि बढाएको छ ।

माघको १५ देिख प्रथम मुसिकोट महोत्सव ; दुलहि जस्तै सिगारीदै वामि टक्सार

गुल्मीको वामी टक्सार अहिले दुलही जस्तै सिगारीदै छ ।

आज गुल्मी सहित देशैभर माघे सक्रान्ती पर्व खुशी र उल्लारका साथ मनायाे ।

आज गुल्मी सहित देशैभर माघे सक्रान्ती पर्व खुशी र उल्लारका साथ मनाइएको छ । यस सक्रान्तीलाई मकर सक्रान्ती पनि भन्ने गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली दलाका नेताहरुले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

रेडियोको सरथि १० वर्ष प्रवेशको अवसरमा समितिका अध्यक्ष विष्णु भुसाल तथा स्टेशन म्यानेजर कमल पौडेलद्धरा शुभकामना सन्देश जारी

रेडियोको १० वर्ष प्रवेशको अवसरमा संचालक समितिका अध्यक्ष विष्णु भुसाल तथा स्टेशन म्यानेजर कमल पौडेलले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण श्रोता, विज्ञापनदाता, शेयरसदस्य, स्थापना देखि हाल सम्मका कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था लगाएतलाई धन्यवाद व्यक्त गर्नुभएको छ। २०६७ साल माघ १ गते देखि नियमीत प्रशारणमा गएको रेडियो यस क्षेत्रकै पहिलो रेडियो हो, रेडियोले वार्षिकोत्सवको अवसरमा सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुका विचमा अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।

युवाहरु कुलत र विभेदवाट टाढा रहनुपर्ने जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख भुसालकाे भनाइ

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले युवाहरु कुलत र विभेदवाट टाढा रहनुपर्ने बताउनु भएको छ। जनचेतना युवा क्लवको २१ औं वार्षिकोत्सव तथा माघेसक्रान्ति मेला २०७६ को सक्न्यारमा उद्घाटन गर्दै उपप्रमुख भुसालले युवाहरु कुलतवाट जोगिनुपर्ने बताउनु भएको छ।

माघी पर्वले सम्पूर्ण नेपालीहरुका बीच सामाजिक एकता कायम गर्ने:नगरप्रमुख सापकोटा।

मुसिकोटनगरपालिका प्रमुख शोमनाथ सापकोटाले मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

पालिकाद्वारा कक्षा ६–८ स्तरीय कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम

पालिकाद्वारा कक्षा ६–८ स्तरीय कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम

समग्र सहकारीको प्रवद्र्धनका लागि साझा धारणा बनाएर अगाडि बढ्छौ ः अध्यक्ष कंडेल

समग्र सहकारीको प्रवद्र्धनका लागि साझा धारणा बनाएर अगाडि बढ्छौ ः अध्यक्ष कंडेल

Global News Nepal

मानविय सेवा केन्द्र पोखराले पौंदिटारी आधारभुत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरमा विद्यार्थीहरुलाई न्यानोकपडा वितरण

मानविय सेवा केन्द्र पोखराले पौंदिटारी आधारभुत विद्यालय बडिगाड गाउँपालिका ५, ग्वालीचौरमा विद्यार्थीहरुलाई न्यानोकपडा वितरण

सप्तरङ्गीकाे दसौं साधारणसभा सम्पन्न

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडकाे दसौं साधारणसभा अाज सम्पन्न भएको छ।

Global News Nepal

सहकारीहरु उत्पादनसँग जोडिएर रोजगारी वृद्धि गर्नुपर्ने जिसस उपप्रमुख ढुंगानाको भनाई

सहकारीहरु उत्पादनसँग जोडिएर रोजगारी वृद्धि गर्नुपर्ने जिसस उपप्रमुख ढुंगानाको भनाई

पाण्डबखानीमा विभिन्न शिर्षकहरुमा योजनाको सम्झौता

गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयमा आज विभिन्न शिर्षकहरुमा योजनाको सम्झौता

सिद्धथान सामुदायिक होमस्टेले प्रर्यटकको मन नै लोभ्यायो ( भिडियो सहित )

बागलुङको सिद्धथान सामुदायिक होमस्टे गलकोट नगरपालिका १० पाण्डबखानी १८०० मिटर घुम्टेको काखमा रहेको पाण्डबखानी गाउँ यहाँ ४५५ घरदुरी छन् । त्यहि मध्य ८५ प्रतिशत मगरहरु छन् ।

Global News Nepal

मुसिकोट नगरपालिका,ददल्कामा नेकपाको अन्तरकृया कार्यक्रम सम्पन्न।

मुसिकोट नगरपालिका,ददल्कामा नेकपाको अन्तरकृया कार्यक्रम सम्पन्न।

रिघा सामुदायीक होम स्टेको अनुगमन, प्रभावकारी हुनुपर्नेमा जोड

रिघा सामुदायीक होम स्टेको अनुगमन, प्रभावकारी हुनुपर्नेमा जोड

पाण्डबखानी स्वास्थ चौकीमा बिरामीको संख्या बढ्यो ।

पाण्डबखानी स्वास्थ चौकीमा चलिरहेको छ ।

अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर

 पुस ५ र ६ गते बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र तथा पुस ७ गते हटिया स्वास्थ्य चौकीमा सन्चालित नि:शुल्क शारीरिक अपंगता शिविरमा ४५३ जना शारीरिक अपांगता भएका, एक महिना देखी १०२ वर्ष उमेर सम्मका नागरिकहरुले सेवा लिएका छन् ।

चितवनको तिन वटै वडामा नेपाली कांग्रेस विजयी

चितवनको उप–निर्वाचनमा नेपाली काँग्रेसले बाजी मारेको छ। चितवनको तिन वटै वडामा नेपाली काग्रेस विजयी भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६ मा काँग्रेसका अमृतराज हमाल, खैरहनी नगरपापलिकाको वडा नम्बर ४ मा बेद बहादु अधिकारी र खैरहनी ५ मा प्रतिमा कार्की विजयी हुनु भएको हो ।

ट्रेन्डिङ