गाउँ नगर

बाग्लुंग बडिगाड-२ मा नेकपा विजयी

बाग्लुंग बडिगाड गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपाका ढालप्रसाद शेरचन विजयी भएका छन्।

आठ वर्षिय राेशनी घर्ती मगरलाई ब्रेन टुमुमर

बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालय कक्षा ३ मा अध्यानरत ८ वर्षिय राेशनी घर्ति मगर लाई एक्कासी ब्रेन टुमुमर भन्ने खतरात्मक राेग लागे पछि काठमाडौंको टिचिङ अस्पतालमामा भर्ना गरिएकाे छ।

८ वर्षिय राेशनी घर्ती मगरलाई ब्रेन ट्युमर

मङगला गाउपालिका वडा न:३ बरेङ्जा निवासी स्वर्गीय बुबा बिपिन घर्ती आमा शनिसा घर्ती मगर कि ठुली छोरी हाल गलकोट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालायमा कक्षा- ३ मा अध्यनरत बर्ष ८ कि रोशनी घर्ती मगर ब्रेन ट्युमर जस्तो खतरनाक रोग लागी काठमाडौ तिचिङ हस्पिटलको बेदमा छट्पटाइ रहनुभएको छ।

युवाहरू मुख्य श्राेतमा चिनिन्छन् गलकाेट नगरपालिकाका उप-प्रमुख काउचा

बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे प्रगति वायम क्लब तल्लाे फुर्सेकाे २१अाैं वार्षिकोत्सब तथा दिपावलीकाे पावन अवसरमा अायाेजना गरेकाे विविध कार्यक्रमकाे उट्घाटन गर्दे गलकाेट नगरपालिकाका उप-प्रमुख रेनुका काउचा मगरले युवाहरु मुख्य श्राेतमा चिनिन्छन् खेल तथा अन्य कुरामा पनि युवाहरुकाे ठुलाे भुमिका रहेकाे हुन्छ

प्रभु बैंक लिमिटेड शाखा गलकोटले पाण्डबखानीमा पुगि सामाजिक सुरक्षा भत्ता वितरण

प्रभु बैंक लिमिटेड शाखा कार्यालय गलकोटबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका –१० पाण्डबखानीमा वितरण गरेको छ ।

सञ्चारकर्मी छन्त्यालकाे निवासमा श्रद्धाञ्जली सभा सम्पन्न

बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेर पत्रकारीता गरिएका सञ्चारकर्मी सुरेश छन्त्यालकाे निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याललाई सम्मान

 पाण्डबखानी बागलुङको गलकाेट नग�रपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

पाण्डबखानीका विभिन्न स्थानमा सरसफाइ सम्पन्न

छन्त्याल भर्याङ सामुदायिक बन उपभोक्ता समुहले गलकाेट नगरपालिका १० पाण्डबखानीकाे उपल्लो पुर्से देखि गलकाेट नगरपालिका ७ झिर्का हुदै गलकाेट नगरपालिका ११ रिघाकाे गाेठ्लाङ सम्म जाने बाटाे झारि सफाइ गरेकाेछ ।

ससुराली गएर खुकुरी प्रहार, तीन गम्भीर घाइते

खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएका छन् ।

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

मेलम्ची नगरपालिका– १० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् ।

वडाअध्यक्ष समाज गठनः हकहितको लागि एकजुट

विकास निर्माणलाई अगाडी बढाउँदै समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि समाज गठन । वडाअध्यक्षहरु बीच एकता भई विकासमा एकरुपता ल्याउनका लागि समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।

नागरिक सचेतना सम्बन्धि ३ दिने कार्यक्रम पाण्डबखानीमा अाजदेखि सुरु

बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा गलकाेट नगरपालिकाकाे सहयोग र गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयकाे अायाेजनामा भएको नागरिक सचेतता सम्बन्धि ३ दिने कार्यक्रम अाजबाट सिएमसि भवनमा सुरु भएको छ।

कार्यक्रम सारथी कुइजका बिजेता ईश्वर गिरेले पाए आकर्षक मोबाइल सेट

सामुदायिक रेडियो सारथी १०७.४ मेगहर्जको आयोजना तथा मोबाइल लिङक मुसिकोट नगरपालिका वामिटक्सार गुल्मीको प्रायोजनमा सञ्चालित कार्यक्रम सारथी कुइजका बिजेता बडिगाड गाउपालिका २ जिमिका ईश्वर गिरिलाइ पुरस्कार स्वरुप आकर्षक मोबाइल सेट रेडियो सारथीले शुक्रबार प्रदान गरेको छ ।

पाण्डबखानीमा चिप्लेटी झाेलुङ्गे पुलकाे अाज सिनल्यास

पाण्डबखानी बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा चिप्लेटी झाेलुङ्गे पुलकाे अाज सिनल्यास गरिएको छ।

कम्युष्टमा स्वतन्त्रता नभएकाे अन्तिम लक्ष साम्यवाद रहेकाे पुर्व सांसद पुनकाे भनाई

 नेपाली काग्रेस गाउँ ईकाइ समिति गलकाेट नगरपालिका १० पाण्डबखानीकाे अायाेजनामा भएको नेपाली काग्रेसकाे भेटघाट तथा छलफल कार्यक्रममा बाेल्दै पुर्व सांसद तथा पाण्डबखानीका अग्रज गुरु नरबहादुर पुन निरजले जुवा संगै राजनीतिक मिल्ने हुदा राजनीतिक र धर्म कहिले नमिल्ने सधैं लडिरहने भएकोले कम्युष्ट पार्टीमा स्वतन्त्रता नभएको भन्दै अन्तिम लक्ष साम्यवाद भएको बताउनु भयाे।

गलकाेट पाण्डबखानीमा २९५ जनालाई १७ लाख भन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण

गलकाेट नगरपालिकाकाे सहयोगमा प्रभु बैंक लिमिटेड गल्काेट शाखाका शाखा प्रबन्धक कृष्णहरि भण्डारीकाे नेतृत्वमा यस बैंकका संञ्चालन प्रमुख शिशिरबम मल्ल,सम्बन्ध अधिकृत प्रकाश सुवेदी,सुरक्षा गार्ड खिमबहादेर मल्लद्धारा सामाजिक सुरक्षा भत्ता पाण्डबखानीकाे वडा कार्यालयमा वितरण भैरहेकाे छ ।

पाण्डबखानी सामाजिक सुरक्षा भत्ता वितरण

प्रभु बैंक लिमिटेड शाखा कार्यालय गलकाेटले सामाजिक उत्तरदायित्व अन्तरगर्गत गलकाेट नगरपालिका वार्ड न.१० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ ।

आमा समूहको सक्रियतामा बडिगाड ३ सिसाखानीमा सामुदायिक भवन निर्माण

सिसाखानी बागलुङको बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी किम्लेस्थित ओखरबोट आमा समुहको सक्रियतामा भवन निर्माण कार्य सम्पन्न भएको छ । स्थानियको जनश्रमदान तथा वडा कार्यालयलको रु. २ लाख आर्थिक सहयोगमा समुहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे सम्पर्क कार्यालयकाे उट्घाटन,पाण्डबखानीमा विभिन्न धाराका पानी परीक्षण

गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चकाे सम्पर्क कार्यालयकाे उट्घाटन गरिएको छ।

१२ बर्षिया चेलीको अनुरोध मेरो दुवै मृगौला ‘फेल भए, ‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्’ एक सेयर गरि सहयोगी हातसम्म पुर्याउ

१२ बर्षिया चेलीको अनुरोध मेरो दुवै मृगौला ‘फेल भए, ‘पैसा छैन, बाँच्न चाहान्छु, मलाई बचाइदिनुस्’ एक सेयर गरि सहयोगी हातसम्म पुर्याउ

ट्रेन्डिङ