गाउँ नगर

बडीगाड-३ सिसाखानी साल्फेदको २०औ वार्षिक उत्सव विविध कार्यक्रम सहित सम्पन्न

माघे संक्रान्ति तथा मकर सकरातिको अवसरमा स्वर्णिम युवा परिवार  बडीगाड ३ सिसाखानी साल्फेदले २०औ वार्षिक उत्सव विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

सिसाखानी माध्यमिक बिद्यालयको ५९ औँ

बडीगाड गाउँपालिका वडा नं ३ सिसाखानी माध्यमिक बिद्यालयको ५९ औँ बार्षिकोत्सब बिविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

पाण्डवखानीमा सरसफाई सम्बन्धि बैठक सम्पन्न

पाण्डवखानी बागलुङको गलकाेट नगरपालिका १० पाण्डवखानीमा आज सरसफाई सम्बन्धि बैठक सम्पन्न भएको छ ।

बागलुङ बजारदेखि बुर्तिवाङसम्म

बागलुङ बजारदेखि खरवाङहुँदै बुर्तिवाङ सम्म बर्षौ अघिको कच्ची सडकमा यात्रा गर्दा तिर्ने भाडा कालोपत्रे गरिएको सडकमा पनि उस्तै लिने गरिएको छ ।

पाण्डबखानी माध्यमिक विद्यालयकाे

बागलुङकाे गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालयकाे ५८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस आज सम्पन्न भएको छ।

ट्रेन्डिङ