विश्व

सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन

सत्य, तत्थ र निष्पक्ष सुचना सम्प्रेसन गर्न आग्रह

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलदै, संक्रमितको संख्या २८ पुग्यो

कोरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बुधबार अपरान्हसम्म भारतमा कोरोना भाइरस कोविड–१९ संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।

अमेरिका-तालिबान ऐतिहासिक वार्तासँगै रोकियो १८ वर्षे युद्ध

कतारको दोहामा शनिबार दुबै पक्षले संयुक्त हस्ताक्षर गरेका हुन् । यससँगै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गरिनुका साथै १८ वर्षे युद्ध रोकिएको छ

जापानका ३ संस्थाद्वारा पत्रकार थापा र जनप्रतिनिधी भण्डारी सम्मानित ।

जापानका ३ संस्थाद्वारा पत्रकार थापा र जनप्रतिनिधी भण्डारी सम्मानित ।

चीनमा अलपत्र ४४ नेपाली महिला स्वदेश फर्किँदै

चीनको उत्तरपूर्वी ल्याओनिङ प्रान्तको तानतोङ अवस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न आएका ४४ जना नेपाली महिलाहरु अलपत्र परेका थिए । कम्पनीले काम र तलब नदिइएपछि उनीहरु अलपत्र परेको दूतावासको भनाई छ ।

आतङ्ककारी समूहको आक्रमणमा परी मेजर सहित चारको मृत्यु

संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन्

हवाई आक्रमणमा परी लिबियामा ४० आप्रवासी मारिए

 लिबियामा आप्रवासीहरू बस्ने ठाउँमा भएको हवाई आक्रमणमा परी बुधबार कम्तीमा ४० आप्रवासी मारिएका छन् ।           राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको बन्दीगृहमा भएको आक्रमणमा परी अरू ८० जना घाइते भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।  

ट्रम्पद्वारा उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ ।     उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिनुभएको हो ।

मलेसियाली विमान खसालेको आरोपमा चार जना दोषी  

मलेसियन एयरलाइन्स एमएच१७ को विमान खसालेको सम्बन्धमा छानबिन गरिरहेका अनुसन्धानकर्ताहरुले तीन जना रुसी र एक जना युक्रेनियाली नागरिकलाई दोषी ठहर गरेको छ ।     युक्रेनको आकाशमा उडिरहेको उक्त विमान पाँच वर्षअघि गोली हानी खसाल्दा विमानमा यात्रारत सबै २९८ जनाको मृत्यु भएको थियो ।   

सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् ।     स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ । 

आँधीबेहरीको चेतावनीपछि विद्यालय बन्द

मौसम विभागले दिएको चेतावनीपछि गुजरातका सबै विद्यालय बन्द गरिएका छन् । चक्रवात बिहीबार बिहान ६ देखि ७ बजेको बीच वेरावलको आसपास आउने अनुमान गरिएको छ ।

चीनद्वारा अमेरिकालाई युद्धको धम्की, चीनको युद्ध विश्वका लागि भयावह हुनसक्ने

चीनले आइतबार अमेरिकालाई युद्धको धम्की दिएर सनसनी फैलाएको छ। चीनका रक्षामन्त्री वेई फेङले भनेका छन्– ‘अमेरिकासँग चीनको युद्ध विश्वका लागि भयावह हुनसक्छ।’

अफगानिस्तानमा विद्यालयमाथिको आक्रमण बढ्यो   

 राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानमा गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा तेब्बरले वृद्धि भएको जनाएको छ ।     विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । 

जापानमा जथाभावी चक्कु प्रहार, दुईको मृत्यु, केही घाइते   

जापानको राजधानी टोकियोको दक्षिणमा रहेको शहर कावासाकीमा चक्कुधारी एक व्यक्तिले मङ्गलबार बिहान एक १२ वर्षीया स्कुले छात्रा र एक पुरुषको हत्या गरेका छन् । चक्कु आक्रमणमा धेरै बालबालिका समेत एक दर्जनभन्दा बढी व्यक्तिलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।  

उत्तरी अफगानिस्तानमा १२ जना लडाकू मारिए

 अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको खान अबाद जिल्लामा गरिएको सैनिक कारबाहीमा १२ जना तालिबान लडाकू मारिएको प्रान्तीय सरकारले जनाएको छ ।   

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु   

 संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ ।     अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत मे १३ मा अवैध रुपमा प्रवेश गरेका ती किशोरलाई सीमा सुरक्षा निकायले गिरफ्तार गरेको थियो ।

हवाई आक्रमणमा १२ जना मारिए 

 नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् ।    

रुसी र अमेरिकी विदेशमन्त्री भेटघाटको तयारीमा  

रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गर्नुभएको छ ।           उहाँहरूबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।     

रुसी विमानमा आगो, कम्तीमा ४१ जनाको मृत्यु

 रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ   ।चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् ।

सामुद्रिक आँधी पूर्वी भारतमा सक्रिय   

‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।          बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ ।    

ट्रेन्डिङ