Headlines

टिकटकलगायत सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गर्ने व्यक्ति प्रहरीको फन्दामा

टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गरी एक महिलालाई ब्ल्याकमेल गरेर आर्थिक लाभ लिन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी साइबर ब्युरोका अनुसार पीडित महिलाको फोटो राखी ब्ल्याकमेल गर्नुका साथै उनका व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिई आर्थिक लाभ लिन खोज्ने व्यक्तिलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ घर…

Read Full News