Headlines
Pulsar RPM Pokhara पल्सर आरपीएम

‘पल्सर आरपीएम’ को पोखरा संस्करण सम्पन्न

बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको छ। कात्तिक १४ गते (अक्टोबर ३१) पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो। मौसम र कार्यक्रमस्थलसम्मको पहुँचमा केही चुनौती रहे पनि दर्शकको…

Read Full News
Foton Bhatbhateni फोटोन भाटभटेनी

फोटोनले भाटभटेनी सुपरमार्केटलाई दियो १४ वटा विद्युतीय सवारी साधन

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टिएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्राइभेट लिमिटेडअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो। ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा…

Read Full News
Foton Bhatbhateni फोटोन भाटभटेनी

Foton Motors hands over 14 TM1 Electric Pickup Vehicles to Bhat-Bhateni Supermarket

Foton Motors Nepal has handed over 14 Foton TM1 electric commercial vehicles to Bhat-Bhateni Supermarket, marking another step towards the expansion of electric mobility in Nepal. Operating under MAW Vridhi Commercial Vehicles Pvt. Ltd., Foton Motors Nepal conducted the handover as part of its commitment to promoting the wider adoption of electric vehicles in the…

Read Full News

टाटाको विद्युतीय गाडीमा ‘७.७ डिल्स’ : हरेक खरिदमा थाइल्यान्ड भ्रमण, बम्परमा आईफोन १६

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले विद्युतीय गाडीका ग्राहकलाई लक्षित गर्दै ‘७.७ डिल्स लाइक नेभर विफोर’ नामक विशेष योजना सार्वजनिक गरेको छ । हिजाेदेखि आउँदाे साेमवार असार २३ गतेसम्म चल्ने यो योजनामा टाटाका विद्युतीय गाडी खरिद गर्दा आकर्षक उपहार तथा सुविधाहरू प्रदान गरिने कम्पनीले जनाएको छ । पाँच दिने यस अभियान अन्तर्गत ग्राहकहरूले जुनसुकै…

Read Full News

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच सहकार्य हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले पहाडी…

Read Full News

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। एक्स्पोमा सहभागी चार पांग्रे, दुई पांग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका…

Read Full News

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने चयन

नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार काठमाडौंमा सम्पन्न संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाले लामिछानेलाई आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्। त्यसैगरी, देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव…

Read Full News
JCB जेसीबी

जेसीबी नेपालद्वारा इटहरीमा विश्वास, साझेदारी र ग्राहक सफलता उत्सव मनाउन ग्राहक सम्मान कार्यक्रमको आयोजना

जेसीबी अर्थमुभर्स प्रालि अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रममा विशिष्ट ग्राहकवर्ग, विभिन्न संघ(संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला र जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यो कार्यक्रम कोशी क्षेत्रका जेसीबी ग्राहकहरूको निरन्तर विश्वास, सहयोग र साझेदारीप्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो। यो कार्यक्रम…

Read Full News
JCB जेसीबी

JCB Nepal hosts Customer Appreciation Meet in Itahari, celebrating trust, partnership and customer success

JCB Nepal, under MAW Earthmovers Pvt. Ltd., successfully hosted the JCB Customer Appreciation Meet at Itahari, bringing together valued customers, association representatives, industry stakeholders and the JCB Nepal team. The program was organized to appreciate and recognize the continued trust, support and partnership of JCB customers from the Koshi region. The event served as a…

Read Full News

याङ्गो राइडले नेपालमा नयाँ अवसरहरू सिर्जना गर्दै एक वर्ष पूरा गर्यो

विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्नो पहिलो वर्ष पूरा गरेको छ। एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौं मानिसहरूका लागि आम्दानीका अवसर सिर्जना गरेको छ। मे २०२५ मा नेपालमा सेवा सुरु भएपछि याङ्गो राइड मार्फत २२६ मिलियन किलोमिटरभन्दा बढी यात्रा सम्पन्न भएको छ। हाल प्रत्येक…

Read Full News