Headlines

गोदावरी नगरपालिका वडा नम्बर-९ को कार्यालय छम्पीमा शुक्रबार बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुँदै

ललितपुरको गोदावरी नगरपालिकाले वडा नम्बर-९ को कार्यालय, छम्पीमा जेठ ८ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  कृषकहरूका लागि बाली उपचार सम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै बालीमा देखिएका रोग तथा किराको पहिचान र उपचारका लागि शिविर आयोजना गरिएको जनाएको हो। कार्यक्रमको आयोजना गोदावरी नगरपालिका, कृषि…

Read More

शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज बुधबार सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ। परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल…

Read More

Challenges of transportation in Godawari Municipality

-Shriwatsa Acharya Godawari Municipality, located in Lalitpur, is a vibrant and diverse region. Despite being in close proximity to Kathmandu, the Ring Road, and major urban areas, its residents face considerable transportation challenges. The municipality’s blend of urban, semi-urban, and remote areas creates significant connectivity issues, impacting daily life and hindering equitable development. Transportation challenges…

Read More

प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो। इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम,…

Read More
AI training

सोलुखुम्बुमा एआइ पत्रकारिता तालिम

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेद सोलुखुम्बुमा पत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले एआइ पत्रकारिता सम्बन्धी तीन दिने तालिम सुरु गरिएको छ । ग्रामीण तथा हिमाली जिल्लामा कार्यरत पत्रकारलाई डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी ज्ञानसँग अभ्यस्त गराउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय…

Read More
Dipendra Airee

दीपेन्द्र ऐरी ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा

नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्। आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्। उनीसँगै यस अवार्डको…

Read More

लामो विमानयात्रापछि हुने जेट ल्याग के हो? यसबाट कसरी बच्न सकिन्छ?

लामो दूरीको यात्रा गर्ने यात्रुहरू गन्तव्यमा पुगेपछि धेरै दिनसम्म असहज महसुस गर्छन्। जेट ल्याग एक प्राकृतिक अवस्था हो, तर के यसलाई रोक्न सकिन्छ? धेरैजसो लामो दूरीका यात्रुले समय क्षेत्र (टाइम जोन) परिवर्तनको प्रभाव अनुभव गरेका हुन्छन्। यसका कारण दिनभर अत्यधिक थकान महसुस हुने तर राति सुत्न कठिनाइ हुने गर्छ। जेट ल्याग प्रायः मानिसहरूले धेरै समय…

Read More
जूट Zoot

नयाँ सोच र ब्राण्ड बिल्डिङमा केन्द्रित नेपाली क्लोदिङ ब्राण्ड ‘जूट’

सामान्यतया: क्लोदिङ स्टोर वा क्लोदिङ ब्राण्डले लुगाकपडालाई मात्र केन्द्रमा राखेर व्यापार गरिरहेका हुन्छन्। तर ललितपुरको कुपण्डोलमा यस्तो क्लोदिङ ब्राण्ड स्टार्टअप छ जसले ई कमर्शमार्फत् लुगा कपडाको व्यापार गर्नुका साथै नेपाली ब्राण्ड बिल्डिङ गर्नतिर बढी प्राथमिकता दिइरहेको छ। उत्कृष्ट कच्चापदार्थबाट विशेष निगरानी र प्रक्रियामार्फत् सामग्री बनाएर  बिक्री गर्दै आएको यो कम्पनील‍े लुगा बेच्ने मात्र नभई आफूलाई…

Read More