Headlines

globalnews

कोशीलाई क्षेत्रीय आईटी हब बनाउन ‘काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोर’ को अवधारणा सार्वजनिक

पालको सूचना प्रविधि अर्थतन्त्रको परिदृश्यलाई द्रुत रूपमा रूपान्तरण गर्दै काठमाडौंमा केन्द्रित प्रविधि क्षेत्रको लहरलाई प्रादेशिक स्तरमा विकेन्द्रित गर्ने उद्देश्यका साथ एउटा साहसिक डिजिटल अभियानको सुरुवात गरिएको छ। कोशीलाई क्षेत्रीय आईटी हब बनाउन काठमाडौं देखि विराटनगर डिजिटल कोरिडोरको रणनीतिक नारासहित प्रविधि क्षेत्रका नेतृत्वकर्ता र नीति निर्माताहरूले ऐतिहासिक नीतिगत मार्गचित्र सार्वजनिक गरेका छन्, जसको खाका “कोशी रिजनल…

Read More

काठमाडौंका विभिन्न क्षेत्रमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न ठाउँमा तीन दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ। स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो तार बदली गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यका लागि कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका स्थानमा आपूर्ति बन्द हुने जानकारी दिएको छ।…

Read More

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’, प्रयोगकर्तालाई चलाउन थप सहज हुने

सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्। दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले सरकारी वेबसाइटको सामग्री अझ सहज रूपमा प्रयोग गर्न सक्ने गरी सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) राखिएको सूचना प्रविधि विभागका…

Read More

सामसङ नेपालले विश्व कप सिजनका लागि सार्वजनिक गर्यो विशेष टीभी अफर

सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टीभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। यो अफरअन्तर्गत निश्चित सामसङ टीभी मोडेलहरूमा २५ प्रतिशत सम्म क्यासब्याक उपलब्ध हुनेछ। यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। कम्पनीका अनुसार उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टीभी मोडेल खरिद गर्ने ग्राहकहरूले रु. ९,९९९ मा रु. ४९,९९० मूल्यको…

Read More

प्याङगाउँ: जहाँ हिजोआज प्याङ र गाउँ दुवैको अलि अलि धङधङी मात्र बाँकी छ

ललितपुरको लगनखेलबाट झण्डै ७ किलोमिटर दक्षिणमा रहेको पहिलेको चापागाउँ गाविसको वडा नम्बर ५ (अहिले गोदावरी नगरपालिका ११) मा एउटा सानो नेवार बस्ती छ, जसको नाम हो प्याङगाउँ। बाँसबाट बनाइएको एक पाथी, दुई माना, एक माना जस्तो नापोमा पाइने र स्थानीयले मानापाथीका रुपमा प्रयोग गर्ने सामान राख्ने भाँडालाई प्याङ भनिन्छ । यही प्याङ बनाइने नेपालकै एक…

Read More

जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारितासम्बन्धी प्रतिवेदन ऊर्जामन्त्रीसमक्ष पेश

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ समक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन पेश गरेको छ। समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी अनुसार गहन ढंगले पूरा गरेकोमा समितिका सदस्यहरुलाई धन्यवाद दिँदै प्रतिवेदनमा समेटिएका सुझावहरूको कानुनी र प्राविधिक मूल्याङ्कनसहित…

Read More

अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

काठमाडौं जिल्ला अदालतको लेटरप्याड, न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रयोग गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार गोरखा अजिरकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका–३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई जेठ २५ गते काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट पक्राउ…

Read More

पशुपति क्षेत्रलाई सनातन धर्मको केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्ने: पीठाधीश मुकुन्द शर्मा हुमागाई

कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्रलाई केवल व्यवस्थापकीय निकायका रूपमा नभई सनातन धर्म, वैदिक परम्परा, साधना र आध्यात्मिक अनुशासनको केन्द्रका रूपमा पुनर्संरचना गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लक्षित गर्दै उनले पशुपति क्षेत्रको मूल आत्मा धार्मिक आस्था, वैदिक विधि र परम्परागत पूजा प्रणाली भएकाले यसको सम्पूर्ण…

Read More

Ncell Data Centre receives ANSI/TIA-942-C rated 3 certification

Ncell Business, the enterprise solutions arm of Ncell, has announced that it has been awarded the ‘ANSI/TIA-942-C Rated 3 (Tier III) Design & Constructed Facility Certification’ for its state-of-the-art data centre, known as Integrated Data Centre (IDC), in Nakkhu, Lalitpur. This internationally recognised certification further highlights the Ncell Data Centre’s high standards of reliability, security,…

Read More