Headlines

जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्छ: ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा समग्र आर्थिक–सामाजिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई अब राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। आफ्नो पहिलो औपचारिक फिल्ड भ्रमणका क्रममा कुलेखानी जलविद्युत् केन्द्र पुगेका मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने…

Read Full News

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स २०२६’ले एनसेल फाउन्डेसनको सहर्कायमा विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने

‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’का आयोजकहरूले दक्षिण एशियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहने बताइएको छ। एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा…

Read Full News

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता १ महिना भित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। सो निर्णय बमोजिम सूचना प्रवाह गर्न सम्पूर्ण विद्यालयहरु र स्थानीय तहहरूमा पत्राचार समेत गर्ने गरी…

Read Full News
V-Chitra

भारतमा आयोजित समारोहमा भी–चित्रले पायो ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

भी–चित्र प्रालिले १५औँ एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ अन्तर्गत ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड जितेको छ। भारतको मुम्बईस्थित द वेस्टिन मुम्बई गार्डेन सिटीमा अप्रिल ३० मा आयोजित अवार्ड समारोहमा भी–चित्रले जनसम्पर्क (पीआर) विधाअन्तर्गत विभिन्न स्वर्ण पुरस्कार जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको जनाएको छ। एजेन्सीले टिकटकसँगको सहकार्यमा सञ्चालन गरेको ‘टिकटक फ्यामिली पेयरिङ’ अभियानमार्फत…

Read Full News

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई…

Read Full News

कस्तो छ आजको मौसम: पानी पर्ला, घाम लाग्ला या सामान्य रहला?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी…

Read Full News
सन्दीप लामिछाने

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले बनाए ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने रेकर्ड

नेपाली क्रिकेटका स्टार लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अर्को ऐतिहासिक उपलब्धि हात पारेका छन्। उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यससँगै सन्दीपले विश्व क्रिकेटमा नेपाललाई फेरि एकपटक गर्व गर्ने अवसर दिलाएका छन्। यसअघि यो कीर्तिमान अष्ट्रेलियाका स्टार तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो।…

Read Full News
नेपाल टेलिकम

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलको ‘रिटेल पल्स ड्युरेसन’ ६० सेकेन्ड कायम गरेको छ। कम्पनीले सूचना जारी गर्दै नेपाल टेलिकमको फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधिमा परिमार्जन गरिएको जनाएको हो। टेलिकमका अनुसार अब विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकमा इन्टरनेसनल एक्सेस कोड ००/१५२४/१५२५/१५४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको…

Read Full News