Headlines

नेपालको सफ्टवेयर विकास फ्रेमवर्कबारे राष्ट्रिय अन्तरक्रिया आज

कम्प्युटर एशोसिएसन नेपाल महासंघको सफ्टवेयर तथा सेवा समितिले “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयमा राष्ट्रिय अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नीति निर्माता, सरकारी निकाय, सफ्टवेयर कम्पनी, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विज्ञ, शैक्षिक संस्था, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालको डिजिटल रूपान्तरणलाई थप प्रभावकारी…

Read More

२५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ “ग”’ जारी गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै खुला बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागिएको जनाएको हो। सूचनाअनुसार २०८३ असार १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको…

Read More

यी हुन् विश्वकप २०२६ का अहिलेसम्मका प्रभावशाली खेलाडी: कसको भागमा पर्ला उपाधि !

फिफा विश्वकप २०२६ समूह चरण पार गरेर नकआउट चरणतर्फ अघि बढ्दै गर्दा केही खेलाडीले आफ्नो टोलीको सफलतामा निर्णायक भूमिका खेलेका छन्। यस संस्करणमा अनुभवी स्टारहरूले आफ्नो स्तर कायम राखेका छन् भने केही युवा खेलाडीले विश्व फुटबलमा नयाँ पहिचान बनाएका छन्। गोल, असिस्ट, मिडफिल्ड नियन्त्रण, रक्षात्मक प्रदर्शन र निर्णायक क्षणमा टोलीलाई जित दिलाउने क्षमताका आधारमा अहिलेसम्म…

Read More

राष्ट्रिय विज्ञापन नीति स्वीकृत : डिजिटल विज्ञापनदेखि ‘डीपफेक’सम्म नियमन, भ्रामक विज्ञापनमा क्षतिपूर्ति

काठमाडौँ, १८ असार : विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ ।…

Read More

यी हुन् मन्त्रिपरिषदका निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण १० निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई दिनुभएको जानकारी अनुसार बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय…

Read More
Kishor Thapa

शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले हालै त्रिवि सेवा आयोगमा नियुक्त थापालाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ…

Read More
CTEVT

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा….

Read More

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य सुरु

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको…

Read More

World’s First Commercial Multimodal LLM for Cultural Tourism Enters Broad Application

The world’s first commercial multimodal large language model (LLM) for cultural tourism, called BoGuan, has entered broad application in Xi’an, China. This model generates commercial returns by supporting the creation of digital IP for intangible cultural heritage, the development of cultural tourism applications, and the improvement of short drama production. This is injecting new momentum…

Read More

शक्तिशाली भारतविरुद्ध आयरल्यान्डको ऐतिहासिक जित, पहिलो पटक टी२० शृंखला २-० ले आफ्नो नाममा

आयरल्यान्डले विश्व टी२० च्याम्पियन भारतमाथि अर्को ऐतिहासिक जित निकाल्दै दुई खेलको टी२० अन्तर्राष्ट्रिय शृंखला २-० ले आफ्नो नाममा पारेको छ। बेलफास्टमा आइतबार भएको दोस्रो खेलमा आयरल्यान्डले भारतलाई १ रनले पराजित गर्दै भारतविरुद्ध पहिलो पटक द्विपक्षीय शृंखला जित्ने इतिहास रचेको हो। यसअघि पहिलो खेलमा पनि आयरल्यान्डले ३४ रनको जित निकाल्दै भारतविरुद्ध पहिलो अन्तर्राष्ट्रिय जित हासिल गरेको…

Read More