Headlines

अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने

पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो। राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ। अब यात्रुले पठाओ एप…

Read More

एनसेल डाटा सेन्टरले पायो प्रतिष्ठित एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित ‘एएनएसआई/टीआईए–९४२–सी रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रकटेड फसिलिटी सर्टिफिकेशन’ को प्रमाणिकरण पाएको घोषणा गरेको छ । यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टीएर थ्री प्रमाणीकरणले एनसेल डाटा सेन्टरको विश्वसनीयता, सुरक्षा र गुणस्तरका उच्च मापदण्डहरूलाई थप उजागर गर्दछ । इन्टिग्रेटेड डाटा सेन्टरका रुपमा समेत चिनिएको यो…

Read More

शक्तिशाली भारतविरुद्ध आयरल्यान्डको ऐतिहासिक जित, पहिलो पटक टी२० शृंखला २-० ले आफ्नो नाममा

आयरल्यान्डले विश्व टी२० च्याम्पियन भारतमाथि अर्को ऐतिहासिक जित निकाल्दै दुई खेलको टी२० अन्तर्राष्ट्रिय शृंखला २-० ले आफ्नो नाममा पारेको छ। बेलफास्टमा आइतबार भएको दोस्रो खेलमा आयरल्यान्डले भारतलाई १ रनले पराजित गर्दै भारतविरुद्ध पहिलो पटक द्विपक्षीय शृंखला जित्ने इतिहास रचेको हो। यसअघि पहिलो खेलमा पनि आयरल्यान्डले ३४ रनको जित निकाल्दै भारतविरुद्ध पहिलो अन्तर्राष्ट्रिय जित हासिल गरेको…

Read More

Aryan Shrestha receives President’s Award 2026 

Presidential Graduate School has honored BSIT graduate Aryan Shrestha with the prestigious President’s Award 2026 during its 10th Convocation Ceremony. According to the institution’s Founder and Executive Chairman, Laxman KC, the President’s Award is the highest recognition bestowed upon a student by the college. The award is presented annually to a student who demonstrates outstanding…

Read More

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ। यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई…

Read More
लाइसेन्स

आठ महिनामा साढे ४३ हजार स्मार्ट लाइसेन्स वितरण, ५० लाख नाघे मोटरसाइकल

चालु आर्थिक वर्षको आठ महनिामा साढे ४३ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण भएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म ४१ लाख १४ हजार १ सय ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ ।…

Read More

सरकारद्वारा शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब, खेलकुदमा रु ४ अर्ब बजेट विनियोजन

काठमाडौं, १७ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षा क्षेत्रमा रु २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्। सरकारले गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकता पहिचान गर्न रु १…

Read More

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदै

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्नेछ। कार्यक्रमले विद्यार्थीहरूको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका सीपहरूलाई उजागर गर्न मद्दत गर्ने कलेजले जनाएको छ। यस वर्ष ‘प्रेसिडेन्सियल…

Read More
CTEVT

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ । मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा….

Read More