Headlines

आजदेखि प्रविधि क्षेत्रमा के केमा कर बढ्यो, के के मा घट्यो: कसलाई फाइदा कसलाई बेफाइदा?

नयाँ आर्थिक वर्ष २०८३/८४ आज (साउन १) देखि कार्यान्वयनमा आएको छ। यससँगै सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य, आर्थिक विधेयक, २०८३ र त्यसअन्तर्गतका राजस्वसम्बन्धी अनुसूची मार्फत प्रविधि, सूचना प्रविधि, डिजिटल सेवा, राइड शेयरिङ, विद्युतीय सवारी (ईभी) लगायतका क्षेत्रमा नयाँ कर व्यवस्था तथा नीतिगत सुधार लागू गरेको छ। यस वर्षको सबैभन्दा चर्चित व्यवस्थामध्ये राइड शेयरिङ…

Read Full News

२५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ “ग”’ जारी गर्ने भएको छ। बैंकले बुधबार सूचना जारी गर्दै खुला बोलकबोलमार्फत उक्त ऋणपत्र निष्कासन गर्न लागिएको जनाएको हो। सूचनाअनुसार २०८३ असार १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको…

Read Full News

यस्तो छ आजका लागि विदेशी मुद्राको दरभाऊ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर…

Read Full News

सामसङ नेपालले विश्व कप सिजनका लागि सार्वजनिक गर्यो विशेष टीभी अफर

सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टीभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। यो अफरअन्तर्गत निश्चित सामसङ टीभी मोडेलहरूमा २५ प्रतिशत सम्म क्यासब्याक उपलब्ध हुनेछ। यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ। कम्पनीका अनुसार उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टीभी मोडेल खरिद गर्ने ग्राहकहरूले रु. ९,९९९ मा रु. ४९,९९० मूल्यको…

Read Full News

नबिल बैंकले सञ्चालनमा ल्याो नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटूपी रेमिट्यान्स सेवा

नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटूपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन्। यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एनबैंक’ प्रयोग गरी भारतमा रहेका  आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा…

Read Full News

नेपालको शेयर बजार: जेनजी आन्दोलनदेखि २०८३ जेठसम्मको समग्र अवस्था

भदौ २०८२ मा भएको जेनजी आन्दोलनदेखि जेठ २०८३ सम्म आइपुग्दा नेपाली सेयर बजारले उतारचढाव, अन्योल, निराशा र क्रमिक सुधारको मिश्रित यात्रा तय गरेको छ। आन्दोलनको समयमा देखिएको राजनीतिक तनाव, लगानीकर्ताको मनोविज्ञानमा परेको प्रभाव र बजारमा आएको गिरावटले नेपाली पुँजी बजारलाई केही समयका लागि गम्भीर दबाबमा पारेको थियो। तर त्यसपछिका महिनाहरूमा बजारले विस्तारै सुधारको संकेत देखाउँदै…

Read Full News

नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ: परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए। ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आएको…

Read Full News

पाँच वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं- अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्।  आज नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए। उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले…

Read Full News

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान…

Read Full News

फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ: राष्ट्र बैंकका प्रवक्ता पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्। उनले अहलेको असाधारण…

Read Full News