Headlines

Yango Ride celebrates one year of creating opportunities & celebrating communities in Nepal

Yango Ride platform, part of the global technology company Yango Group, is celebrating its first anniversary in Nepal, marking one year of providing safer, affordable and reliable mobility solutions all while creating earning opportunities for thousands of people across the country. Since the services started exploring the Nepal market in May 2025, users of Yango…

Read Full News

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ। नाडा अटो शोले नेपालका…

Read Full News

विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौं: वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्। उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर…

Read Full News
टीभीएस रोनिन

टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट नेपालमा, जगदम्बा मोटर्सले सार्वजनिक गर्‍यो मोनोटोन र एगोण्डा

जगदम्बा मोटर्सले टीभीएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोण्डा’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो। जगदम्बा मोटर्सका अनुसार नयाँ मोडलले नेपालमा TVS को प्रिमियम मोटरसाइकल लाइनअपलाई थप विस्तार गर्नेछ। टीभीएस रोनिन मोनोटोन ‘लाइटनिङ ब्ल्याक’ र ‘म्याग्मा रेड’ रंगमा…

Read Full News

अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने

पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ। नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो। राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ। अब यात्रुले पठाओ एप…

Read Full News
लाइसेन्स

आठ महिनामा साढे ४३ हजार स्मार्ट लाइसेन्स वितरण, ५० लाख नाघे मोटरसाइकल

चालु आर्थिक वर्षको आठ महनिामा साढे ४३ हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म ४३ हजार ७ सय ५० थान स्मार्ट लाइसेन्स वितरण भएको हो । पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म ४१ लाख १४ हजार १ सय ८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ ।…

Read Full News

Challenges of transportation in Godawari Municipality

-Shriwatsa Acharya Godawari Municipality, located in Lalitpur, is a vibrant and diverse region. Despite being in close proximity to Kathmandu, the Ring Road, and major urban areas, its residents face considerable transportation challenges. The municipality’s blend of urban, semi-urban, and remote areas creates significant connectivity issues, impacting daily life and hindering equitable development. Transportation challenges…

Read Full News

बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल: न्यु खोज्नेलाई झ्याम्मै

नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ग्राहकहरूका लागि विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। यो विशेष कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुने कम्पनीले जनाएको छ। यस कार्यक्रममा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल…

Read Full News