Headlines
भक्सक्रो Vox Crow

नेपालमै अब्बल सफ्टवयर निर्माण गर्दै ‘भक्सक्रो’

नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आइरहेको प्रविधि कंपनी हो भक्सक्रो। काठमाडौंको बालुवाटारमा कार्यालय रहेको यो कंपनीले कल सेन्टरहरुका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको छ । विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यतालाई कम गर्न योगदान दिइरहेको छ । ४ वर्षअघि सुशान्त राई र दिपेश रेग्मीको पहलमा यो संस्था स्थापना भएको…

Read Full News

नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ: परिसंघ अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउनेगरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए। ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउनेगरी आएको…

Read Full News

पाँच वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं- अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताएका छन्।  आज नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए। उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले…

Read Full News

भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ। नाडा अटो शोले नेपालका…

Read Full News

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (एनएमडीए) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ। क्यान…

Read Full News
आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई आएको थियो इजरायलको राष्ट्रपति बन्ने प्रस्ताव—तर उनले किन अस्विकार गरे?

विश्वकै चर्चित वैज्ञानिकलाई सन् १९५२ मा इजरायलको सर्वोच्च पदको प्रस्ताव आएको थियो, तर आफ्नै सीमाको कुरा गर्दै आइन्स्टाइनले नम्रतापूर्वक अस्वीकार गरेका थिए विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई कहिल्यै राजनीतिमा सक्रिय नेताको रूपमा कल्पना गरिएको थिएन। तर इतिहासको एउटा रोचक मोडमा उनलाई Israel को राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो। अझ रोचक कुरा के भने, आइन्स्टाइनले त्यो प्रस्ताव…

Read Full News

टी-ट्वेण्टी इन्टरनेशनलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै छ जनामध्ये नेपालका दुई जना

टी-ट्वेण्टी इन्टरनेशनलमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै छ जनामध्ये नेपालका दुई जना भएका छन्।

Read Full News

फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको छ: राष्ट्र बैंकका प्रवक्ता पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फिती राख्ने गरी राष्ट्र बैंकले नीतिहरू तर्जुमा गर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्। उनले अहलेको असाधारण…

Read Full News

विद्युतमा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिन्छौं: वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन्। उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताए। आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने,’विद्युतमा भ्याट आयो, आउँछ तर…

Read Full News