Headlines

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले निःशुल्क अनलाइन एआई प्रॉम्प्ट तालिम सञ्चालन गर्ने भएको छ। प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा ‘एआई विथ इफेक्टिभ प्रॉम्प्ट इन्जिनियरिङ’ विषयमा तालिम सञ्चालन गर्न लागेको हो। तालिममा ChatGPT, Claude लगायतका कृत्रिम बौद्धिकता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रॉम्प्ट लेखन, इमेल तथा प्रस्तुतीकरण तयार…

Read Full News