Headlines
एआई स्याटेलाइट

गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पठायो पहिलो प्रतिक्रिया

गुगलको ‘एआई स्याटेलाइट’ले अन्तरिक्षबाट पृथ्वीमा पहिलो प्रतिक्रिया पठायोnnगुगलले अन्तरिक्षमै डेटा सेन्टर स्थापना गर्ने आफ्नो योजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।nnयसै महिनाको सुरुवातमा स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिएको प्रयोगात्मक ‘सनक्याचर’ परियोजनाअन्तर्गतको स्याटेलाइटले काम गर्न र पृथ्वीमा रहेका ग्राउन्ड स्टेसनहरूसँग सञ्चार गर्न थालेको छ।nnस्याटेलाइटमा एआई प्रशोधनका लागि तयार पारिएका चारवटा टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) जडान गरिएका…

Read Full News