नेपाल पर्यटन बोर्डले माग्यो भिडियो तथा फोटो सामग्री निर्माता, कात्तिक २० गतेसम्म आवेदन दिन सकिने
नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि भिडियो निर्माता, फोटोग्राफर तथा डिजिटल सामग्री निर्मातालाई आह्वान गरेको छ। बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, परम्परा र साहसिक पर्यटनका गतिविधिलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले सामग्री निर्मातालाई सहभागी हुन आग्रह गरेको हो। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक भिडियोग्राफर, फोटोग्राफर तथा कन्टेन्ट क्रिएटरले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर र…
